Tag: रवि लामिछाने

अपिल त्रिपाठीलाई रविले के भने ?

लामिछानेलाई त्रिपाठीले हिरासतमै पुगेर कुराकानी गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

लामिछानेबारे अनर्गल प्रचार रोकौं : रेणु दाहाल

अनुसन्धानका लागि हिरासतमा रहेका सञ्चारकर्मी लामिछानेसँग जोडेर भइरहेका अनर्गल प्रचारप्रति आपत्ति जनाएकी हुन् ।

रविले फेसबुकमा लेखे, ‘हिरासतबाट निक्लेकाे ५ मिनेटमा दाेषी नभएकाे प्रमाणित गर्छु’

पाँचौ दिन सम्म मैले प्रहरीसँग आफू सुरक्षित रहेको महसुश गरेको थिए तर आजबाट भने म प्रहरीसँगै नै असुरक्षित भएको महसुश गरेको छु ।

पुडासैनी आत्महत्या प्रकरण : अस्मिताले वकिल पाइनन्

रवि र युवराजको पक्षमा पूर्वमहान्याधिवक्ता र वरिष्ठ अधिवक्तले वकालत गरे पनि अस्मिताको पक्षमा कोही पनि नबोलेको अदालतले जनाएको छ ।

पुडासैनी आत्महत्या प्रकरण : पोस्टमार्टम रिपाेर्टमा यस्ताे भेटियाे

पुडासैनीले आत्महत्या गरेको उल्लेख रहेको संकेत जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्लले गरे ।

रवि लामिछाने गतिविधिमा संलग्न नहुन नेकपाकाे निर्देशन

पार्टी सदस्य तथा शुभेच्छुकलाई यस्ता गतिविधिमा सम्लग्न नहुन नेकपा चितवनले निर्देशन गरेको हो ।

युवालाई सही र गलत छुट्याउने सामर्थ्य मिलोस्

हाम्रो नेपाली समाज अतिथि देवो भव भनेर सोच्ने समाज हो ।

पुडासैनी मृत्यु प्रकरण : ‘निष्पक्ष छानबिन गर्न दिनुपर्छ’

निष्पक्ष छानबिन गरी दोषीउपर कारवाही गर्न सरकारसँग माग गरेका छन् । घटनाको अनुसन्धान प्रभावित हुने काम कसैले गर्न नहुनेमा जोड दिइएको छ ।

भगवानको लगौंटी खुस्किएपछि भक्तहरुको महाप्रलय…

जिन्दगी नै चुडाइँदियो भने हत्या हुँदैन महाप्रस्थान हुन्छ। यो भक्तहरूको शास्त्रमा लेखिएको हुन्छ।

प्रहरी र रविका समर्थकबीच झपड, ५ समर्थक पक्राउ

लामिछानेको रिहाई माग गर्दै प्रदर्शनमा उत्रेका समर्थकलाई तितरबितर पार्नेक्रममा झपड भएको हो ।