रातो कार्पेट, शयन कक्ष र महंगा सवारी किन ? (भिडियोसहित)
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश कमिटि सदस्य एवम् प्रदेश नम्बर ३ का काठमाडौं क्षेत्र नम्बर ९ का प्रदेश सांसद केशवप्रसाद पोखरेलले जनप्रतिनिधिहरु विलासी भएको भन्दै आचरणमा सुधार ल्याउनुपर्ने