Tag: राप्रपा

‘सीमा सुरक्षामा सरकार गम्भीर भएन’

राणाले वर्तमान सरकारले आफ्नो योग्यता र क्षमता प्रदर्शन गर्नुपर्ने आवश्यक्ता औल्याउनुभयो ।

राप्रपाद्वारा उपनिर्वाचनका लागि उम्मेदवार तय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ ।

‘जनताले राप्रपालाई रुचाएका छन्’

कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी अब आउने निर्वाचनमा राष्ट्रिय पार्टी हुने बताउनु भएको छ ।

‘संविधानको परिधिभित्रै रहेर हिन्दूराष्ट्र र राजसंस्थाको लागि लड्छौं’

संविधानको परिधिभित्रै रहेर हिन्दूराष्ट्र र राजसंस्थाको लागि लड्छौं ।

‘धर्म परिवर्तन नरोकिए मुलुकमा फेरि द्वन्द्व’

धर्म, संस्कृति र परम्पराको आधारमा एकतावद्ध भएको समाजलाई फुटाउने प्रयास भइरहेको छ ।

‘बिकृति बिसंगति अन्त्यमा सरकारले चासो लिएन’

कमल थापाले मुक्ति दिवसलाई उपेक्षा नगर्न आग्रह गर्नुभएको छ ।

‘ठूला पार्टीका नेताले विदेशीसँग पैसा लिन्छन्’

ठूला पार्टीका नेताले निर्वाचनमा विदेशीको पैसाले लिने गरेको उहाँको आरोप छ ।

‘सरकारको कार्यशैली सर्वसत्तावादाेन्मुख’

राप्रपाले पार्टी एकीकरणका लागि सधैं तयार रहेको जनाएको छ ।

गुठी विधेयक नेपाली संस्कृति माथिको प्रहारः कमल थापा

राप्रपाका अध्यक्ष कमल थापाले सरकारले ल्याएको गुठी विधेयकले नेपाली संस्कृतिमाथि प्रहार गर्न खोजेकोे आरोप लगाउनुभएको छ ।

राप्रपाले हिन्दूराष्ट्रबारे गहन छलफल गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा हिन्दूराष्ट्र पुनःस्थापनाबारे गहन रुपमा छलफल गर्ने भएको छ ।