Logo बैशाख ३०, २०७८ बिहीबार


Tag: रामचन्द्र पौडेल

पौडेल पक्षले बोलाएको जिल्ला सभापतिको भेला स्थगित

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बोलाएको जिल्ला सभापतिहरूको भेला स्थगित हुने भएको छ । केन्द्रीय कार्यसमितिको बैठक बुधबारलाई बोलाइएपछि बोलाइएको भेला स्थगित गरिएको हो। कांग्रेसले फागुन ७–१०

पौडेलद्वारा बैठकको माग: संवैधानिक नियुक्तिबारे पार्टी धारणा तय गरौं

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति बैठक तत्काल बोलाएर आवश्यक छलफल गर्न माग गरेको बताउनु भएको छ । पछिल्लो समय विकसित घटनाका विषयमा

‘कांग्रेसले ढुलमुले नीति त्याग्नुपर्छ’

सिन्धुपाल्चाेक। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टीले ढुलमुले चरित्र त्याग्नुपर्ने बताउनुभएको छ । पौडेलले पार्टीले एकातिर संसद विघटनको विरोध गर्ने र अर्कोतर्फ पुनःस्थापना नभए पनि

‘अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्नेमा विश्वस्त छौँ’

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतले प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा फैसला गर्नेमा आफूहरु विश्वस्त रहेको बताउनुभएको छ । कांग्रेस तनहुँ क्षेत्र नम्बर २ ले आज भीमादमा आयोजना गरेको

अध्यादेशबारे कांग्रेस/कम्युनिष्टकाे एकै स्वर, कुन नेताले के भने ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ जारी गर्नुभए पछि राजनीति वृत्तमा तरंग उत्पन्न भएको छ । सरकार सम्बद्द दल नेकपा

‘हतारमा अध्यादेश ल्याउनु सर्वसत्तावादको अर्को प्रमाण हो’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले संवैधानिक परिषदको मुल मर्म विपरित अध्यादेश ल्याउनु सर्वसत्तावाद र निरकुंशताको अर्को प्रमाण भएको बताउनुभएको छ । सामाजिक सञ्जाल

कांग्रेसले देशव्यापी प्रदर्शन गर्दै, कुन नेताकाे कहाँ-कहाँ सम्बोधन ?

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार (आज) सरकारका विरुद्ध सडक प्रदर्शन गर्ने भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो गृह जिल्ला तनहुँमा एक पुल उद्घाटन गर्न जाँदा

‘देउवाले महाधिवेशन टारेर पार्टीलाई संकटतिर धकेल्न खोजे’

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेर बहादुर देउवाले महाधिवेशनको विषयलाई टारेर पार्टीलाई संकटतिर धकेल्न खोजेको आरोप लगाउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्नुहुँदै

विकास र उन्नतिका लागि पौडेलका १० एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास र उन्नतीका लागि आफ्ना १० ऐजेण्डा सार्वजनिक गर्नुभएको छ । आफूले नारा नलगाए पनि धेरै काम गरेको उल्लेख गर्नुहुँदै पौडेलले  विभिन्न

‘देउवामा विधान मिच्दा बहादुर ठहर्छु भन्ने मानसिकता’

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति देउवामा विधान मिच्दा बहादुर ठहर्छु भन्ने मानसिकता रहेको टिप्पणी गर्नुभएको छ । सभापति देउवाले विधान मिचेर पटकपटक विभाग गठन गरेको