Tag: राष्ट्रपति

राष्ट्रपतिबाट श्रीकृष्णको प्रसाद ग्रहण

भगवान श्रीकृष्णको जन्म भएको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन यो पर्व मनाउने गरिन्छ ।

१८ प्रतिशतले बढ्यो उच्चपदस्थको तलब

पदाधिकारीको सेवासुविधा छुट्टै भएकाले बजेट भाषणका क्रममा तलब वृद्धि नगरिएको हो ।

वातावरण मन्त्रीकाे राजीनामा, राष्ट्रपतिद्वारा स्वीकृत

सरकारी कामका लागि विमानबाट अन्यत्र जाने क्रममा अरु हवाई सेवाको उडानमा ढिलाई भएको थियो ।

राहदानी विधेयक राष्ट्रपतिबाट फिर्ता

संसद्ले पारित गरेको विधेयक पुनर्विचारका लागि राष्ट्रपतिबाट फिर्ता गरिएको यो पहिलोपटक हो।

राष्ट्रपति भण्डारी सर्वोच्चको चियापानमा सहभागी

राष्ट्रपति विद्या भण्डारी कानुन दिवसको अवसर पारेर सर्वोच्च अदालतद्वारा आयोजित चियापान समारोहमा सहभागी हुनु भएको छ ।

‘सामन्ती चिन्तन भएकाहरुले ‘मेरो सरकार’काे विरोध गरेका हुन्’

प्रधानमन्त्री केपी शर्मा ओलीले सामन्ती चिन्तन भएकाहरुले राष्ट्रपतिको सम्बोधनमा ‘मेरो सरकार’ भन्ने आएकोमा विरोध गरेको दाबी गर्नु भएको छ ।

राष्ट्रपतिद्वारा थाइ नरेशलाई बधाई

नेपाल र थाइल्याण्डबीचकाे विद्यमान सुमधुर सम्बन्ध थप सुदृढ हुने बिश्वास ब्यक्त गर्नु भएकाे छ

‘मेरो सरकार’ बारे यस्तो छ प्रधानमन्त्रीको धारणा

नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनेर सम्बोधन गर्नु स्वभाविक भएको उहाँको भनाइ छ ।

राष्ट्रपति आउने भएपछि सिँगारियो संसद भवन

२०७६/७७ नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्न राष्ट्रपति संसदमा आउनुहुने भएपछि संसद् भवन तथा त्यसवरपर सिँगारिएको हो ।

राष्ट्रपतिको स्वास्थ्यमा समस्या, आजै स्वदेश फर्कने

साताव्यापी औपचारिक चीन भ्रमण रहनु भएका राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्यमा समस्या देखा परेपछि आज स्वदेश फर्किदै हुनुहुन्छ ।