Logo असार २, २०७८ बुधबार


Tag: राष्ट्रपति भण्डारी

राष्ट्रपति भण्डारीद्वारा नेता जाेशीकाे स्वास्थ्य लाभकाे कामना

भण्डारीले  मष्तिष्कघात भई उपचाररत नर्भिक अस्पतालमा उपचाररत जाेशीकाे शिघ्र लाभकाे कामना गर्नुभएकाे हाे ।

राष्ट्रपति भण्डारीद्वारा देशबासीका नाममा सम्बाेधन हुँदै

कोरोना भाइरस संक्रमणबारे राष्ट्रपति विद्यादेवी भण्डारीले देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ ।

राष्ट्रपति भण्डारीद्वारा कमलपोखरीमा छठीमाईको पूजा

छठ पर्वमा सूर्यको पूजा आराधना गरी अर्घ दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक मान्यता पनि रही आएको छ ।

‘सामूहिक लगानी, समग्र नेपाल निर्माण’

राष्ट्रपति विद्या भण्डारीले गैर आवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीद्वारा नवदुर्गा नाच अवलाेकन

राष्ट्रपति भण्डारीले देव गणलाई दक्षिणा दिनुको साथै नवदुर्गा नाच सञ्चालनका लागि नवदुर्गा गणलाई १५ लाख रुपैयाँ प्रदान गर्नुभयो ।

राष्ट्रपति भण्डारीद्वारा पशुपतिमा पूजा एवं दर्शन

मन्दिर परिसरमा अझै लाखौको सङ्ख्यामा भक्तजन लामबद्ध छन् ।

राष्ट्रपति भण्डारीसँग भारतीय विदेशमन्त्री जयशंकरको शिष्टाचार भेट

जयशंकर बिहीबार नै स्वदेश फर्कने कार्यक्रम रहेको स्रोतले बताएको छ ।

‘बुद्ध परिपथ’ छिटो निर्माण गर्न राष्ट्रपतिकाे आग्रह

मायादेवी मन्दिरदेखि शान्तियात्रा गरी बेबी बुद्धमुर्तिलाई रथारोहण गरी कार्यक्रम स्थलमा ल्याइएको थियो ।

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमण छोट्याएर बुधबार स्वेदश फर्कनुभएको छ ।

चीनले दियो राष्ट्रपति भण्डारी राजकीय सम्मान (भिडियो)

९ दिने चीन भ्रमण रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई चीनले राजकीय सम्मान दिएकाे छ ।