Tag: राष्ट्रियसभा निर्वाचन

राष्ट्रियसभामा नेकपा र राजपा, कांग्रेस निल (विजयी सदस्यको नामसहित)

काठमाडौं । राष्ट्रियसभा सदस्यको आउँदो फागुनमा रिक्त हुने सबै पद नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)ले ओगटेका छन् । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस पूर्ण रुपमा बाहिरिएको छ

राष्ट्रियसभा निर्वाचनकाे मतदान सम्पन्न, दुईजना अनुपस्थित

माधब पनेरु कास्की । राष्ट्रियसभा निर्वाचनको पोखरामा भएको मतदान सम्पन्न भएको छ । दुईजना खाली हुने सदस्य पदका लागि भएको निर्वाचनमा दुईजना मतदाता अनुपस्थित भएका छन् । प्रदेशसभा सदस्य तथा

प्रदेश २ राष्ट्रियसभा निर्वाचनको उत्साह, मुख्यमन्त्रीले गरे मतदान

जनकपुरधाम । मुकुकको सातै प्रदेशमा बिहीबार राष्ट्रिय सभा सदस्य चयनका लागि मतदान भइरहेको छ । मतदानमा सम्बन्धित प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसददेखि स्थानीय तहका अध्यक्ष र उपाध्यक्षलगायतकाले मतदान गरिरहेका छन् ।

राष्ट्रियसभा सदस्यको लागि आज मतदान

काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचन आज हुँँदैछ । फागुनमा पदावधि सकिने १९ मध्ये १८ राष्ट्रियसभा सदस्यका लागि सातै प्रदेशमा निर्वाचन हुन लागेको हो .।  एक जना राष्ट्रपतिबाट मनोनित गरिनेछ ।

भोलि राष्ट्रियसभा निर्वाचन, तयारी पूरा

काठमाडौं । भोलि बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूरा भएको छ । निर्वाचन आयोगको बुधबार पत्रकार सम्मेलन गरेर निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ । प्रमुख निर्वाचन

मन्त्रिमण्डल बिस्तार र कर्मचारी सरुवा रोक्का

काठमाडौं । माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनको आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आइतबार रातिदेखि आचारसंहिता लागू गरेको हो ।  आयोगले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवाला पक्षलाई

राष्ट्रियसभाकाे मतदानस्थल तोकियो, सांसद बन्न चलखेल शुरु

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुने सदस्य चयनको लागि मतदान स्थल तोकेको छ । आउँदो माघ ९ गते हुने राष्ट्रियसभा  निर्वाचनको लागि आयोगले ७ वटै प्रदेशमा मतदानस्थल तोकेको हो

राष्ट्रियसभा निर्वाचन : ११ दललाई निर्वाचन चिह्न प्रदान

काठमाडाैं । राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ । आयोगले माघ ९ गते हुन लागेको निर्वाचनका लागि ११ दललाई चुनाव चिह्न

राष्ट्रियसभा निर्वाचनमा ११ दलले भाग लिने

काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि आगामी माघ ९ गते हुने निर्वाचनमा ११ राजनीतिक दलले भाग लिने भएका छन् । निर्वाचन आयोगमा ११ दलले दर्ताका लागि निवेदन दिएको आयोगले जनाएको छ