Tag: राष्ट्रिय मानव अधिकार आयोग

महरा प्रकरणः उच्चस्तरीय अनुगमन टोली गठन

राष्ट्रिय मानव अधिकार आयोगले तीन सदस्यीय उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ ।

‘सरकार नै चाहदैन द्वन्द्वकालिन घटना बाहिर ल्याउन’

भैरवनाथ गणमा नेपाली सेनाले हत्या गरेकाहरुको सत्यतथ्य पत्ता लगाउने काममा मानव अधिकार आयोग लागेपनि त्यसमा सरकारले भाँजो हालेको उहाँको दाबी छ ।

मानवअधिकार विधेयकबारे आयोगनै अनभिज्ञ

पाठकले काठमाडौंको फोहर व्यवस्थापनको समस्या ‘काउसो’, ‘सिस्नु’ र ‘क्यान्सर’ जस्तो बनेको टिप्पणी गर्नुभयो ।

‘राजपा नेता राष्ट्रिय मानव अधिकार आयोगमा’

मृतक सिंहको टाउकोमा गोली लागेको थियो ।

‘आफूले भने अनुसार नभए मान्दिन’

अध्यक्ष अनुपराज शर्मालाई ‘आफूले भने अनुसार नभए मान्दिन’ भन्ने छुट नरहेको दावी गर्नुभएको छ ।

‘कुमार पौडेल इन्काउन्टरमा मारिएको होइन’

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेलमाथिको कारबाहीलाई इन्काउण्टर भन्न नमिल्ने बताउनु भएको छ ।

‘दोषीलाई कारबाही भएन’

राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर प्रकृतिमा मानव अधिकार उल्घनमा घटनामा संलग्नलाई सरकारले अझै कार्वाही गर्न नसकेकोमा आपत्ति जनाएको छ ।