ललितपुर । लाकुरी भञ्ज्याङबाट शनिबार साँझ देखिएको उदाएको पूर्णिमाकाे चन्द्रमा । तस्बिर : रोशन सापकोटा
ललितपुर महानगरपालिकाले सडकको छेउमा हरियो रङसहित साइकल लेन सञ्चालनमा ल्याएको छ ।