Logo जेठ २६, २०७८ बुधबार


Tag: लघुकथा

यो कस्तो प्रेम ?

सानीले चालक रविसगँ प्रेम विवाह गरेकी थिई, आमाबुबाको सारा माया उसैलाई खन्याएकी थिई विचरीले ! ऊ भित्रिएदेखि नै घरमा त्यति राम्रो छैन, सायद मन नपरेकी बुहारी भएर होला।

लघुकथा : निष्ठुरी आमा

मदनको कुरा सुनेर सात बर्षको छोराले भन्यो,''त्यो निष्ठुरी आमालाई अब नफर्काउनुस् बाबा ! अब हामी एक्लै बाँच्न सिक्छाैं ।''

झुपडीका परीहरू

हाम्रो गाउँदेखि लगभग दुई तीन घण्टा पूर्व दक्षिण सिमानापारि फूलबारी बजार लाग्थ्यो । गाउँका मानिसहरू मालसामान र लुगाफाटो त्यही बजारबाट ल्याउँथे ।मंसिर महिनामा भने ठूलो मेला लाग्थ्यो ।आमासँग म पनि

ताकत

देशको सिमानामा युद्धको आगो दन्किएको थियो । सिमानामा जंगेपिलर ढल्दै थिए पलपल ।

प्रियाको ऐना

छ्या ! मेरो आँँखा पनि कस्तो गडेको होला नि ? त्यसमाथि आखिभौंँ पनि कस्तो नमिलेको ?