काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका लागू औषध कारोबारमा संलग्न ९ जना आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
भगीरथ भण्डारी इलाम । जिल्लामा लागू औषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देउमाई नगरपालिका वडा नं. ३ शान्तीडाँडा बस्ने बर्ष ४७ को रमेश अधिकारी रहेको जिल्ला प्रहरी
नियन्त्रणमा लिएका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ठूलो परिणाममा लागूऔषधसहित एक जना युवालाई प्रहरीले सोमबार साँझ पक्राउ गरको छ ।
युवालाई लागू औषधको कुलतबाट जोगाउँन अभिभावक सचेत हुनुपर्नेमा जोड दिइएको छ ।
सरकारका प्रयायहरु पर्याप्त नहुनु र खुल्ला सिमानाका कारण नियन्त्रणमा चुनौति रहेको उहाँको भनाई थियो ।
मोटरसाइकल चालक २६ वर्षीय मदन राई भने फरार भएको प्रहरीले जानकारी दिएको छ ।
स्याङ्जा । जिल्ला फेदिखोला गाउँपालिका –२ स्थित थानचौरको जंगलबाट बिहीबार दिउँसो लागू औषध प्रयोग गर्दै गरेको अवस्थामा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका –१२ सितला देवी बस्ने २३