Logo आश्विन १३, २०७७ मंगलबार


Tag: वडाध्यक्ष

कारोना संक्रमणबाट वडाध्यक्षको निधन

बर्दिया । बारबर्दिया नपारपालिका–३ का ३९ वर्षीय वडाध्यक्ष सूर्यबहादुर थारुको कोरोना संक्रमणबाट निधन भएको छ । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारका क्रममा वडाध्यक्ष थारुको निधन भएको हो । जिल्ला जनस्वास्थ्य

गाउँपालिकाका वडाध्यक्षको निधन

सप्तरी । रुपनी गाउँपालिका–६ का वडाध्यक्ष गोविन्दसिंह थापा मगरको निधन भएको छ । केही महिनादेखि बिरामी ५४ वर्षीय वडाध्यक्ष मगरलाई उपचारका लागि धरान लैजाँदै गर्दा सोमबार निधन भएको हो ।

वडाध्यक्षकी श्रीमतीलाई दोहोरो सुविधा

आशिष बहादुर सिंह बझाङ । जयपृथ्वी नगरपालिका–५ का वडाध्यक्ष डम्बर सिहंकी श्रीमतीले दोहोरो सुविधा लिएको पाइएको छ । वडाध्यक्ष सिहंकी श्रीमती लक्ष्मी देवी सिंह स्थानीय ऋषिकुण्ड आधारभुत विद्यायमा शिक्षकको रुपमा

एक्कासि लडेपछि वडाध्यक्षको निधन

फाइल : तस्वीर सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडाध्यक्षको निधन भएको छ । वडाध्यक्ष लोकजन हमालको बिहीबार नेपालगञ्जबाट रिफर गरी उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा नवलपरासीमा मृत्यु भएको खार्पुनाथ

वडाध्यक्षकी आमालाई ३ वडाबाट सुरक्षा भत्ता

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–१ का अध्यक्ष शिवप्रसाद खनालकी आमाले ३ वटा वडाबाट कागज मिलाएर सामाजिक सुरक्षाभत्ता लिएको खुलेको छ । अरुलाई सुशासनको प्रत्याभूति दिनुपर्नेबाटै यस प्रकार गलत तरिकाले लाभ

‘सत्ताका भतुवाहरु भत्ताले मातेका’ भन्दै वडाध्यक्षमाथि हातपात

सिमकोट । आफ्नै पार्टीको बैठकमा वडाध्यक्षमाथि हातपात भएको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अदानचुली गाउँपालिका–१ को वडा कमिटी बैठकमा सहभागी वडाध्यक्ष रंग थापामाथि पार्टीकै नेता÷कार्यकर्ताद्वारा हातपात

वडाध्यक्षद्वारा वृद्धमाथि कुटपिट

भोजपुर । साल्पासिलिछो गाउँपालिका–१ कुलुङका वडाध्यक्ष गणेश बुढाथोकीले एक स्थानीय वृद्धमाथि कुटपिट गरेका छन् । वडाध्यक्ष बुढाथोकीले स्थानीय ६५ वर्षीय अर्जुनजंग कार्कीलाई शनिबार कुटपिट गरेका हुन् । दिङ्लाबाट घर जाने

वडाध्यक्ष महरामाथि कार्यकक्षमै कुटपिट

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि कार्यकक्षमै कुटपिट भएको छ । नेपाली कांग्रेस भातृ संगठन तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा गएको समूहले आइतबार वडाध्यक्ष महरामाथि कार्यकक्षमै

वडाध्यक्षको किर्ते हस्ताक्षर गरी लाखौँ रकम भुक्तानी

कालिकोट । सान्नित्रिवेणी गाउँपालिका वडा नं ५ मा रहेको कालीका प्रारम्भिक उत्पादन कृषक समुहका अध्यक्ष ललिजन बमले वडाध्यक्ष नरेश बमको किर्ते हस्ताक्षर गरेर लाखौ रकम भुक्तानी लिएका छन् । योजना

वडाध्यक्षको मृत्यु

काठमाडौं । बाजुराको बूढीगङ्गा नगरपालिका–१ का वडाध्यक्षको आज मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–१ का वडाध्यक्ष ६८ वर्षीया राजेशकुमार सिंह रहेको वडासदस्य ललित थापाले जानकारी दिनुभयो । घरको