Logo कार्तिक ५, २०७७ बुधबार


Tag: वडाध्यक्ष

वडाध्यक्ष महरामाथि कार्यकक्षमै कुटपिट

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि कार्यकक्षमै कुटपिट भएको छ । नेपाली कांग्रेस भातृ संगठन तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा गएको समूहले आइतबार वडाध्यक्ष महरामाथि कार्यकक्षमै

वडाध्यक्षको किर्ते हस्ताक्षर गरी लाखौँ रकम भुक्तानी

कालिकोट । सान्नित्रिवेणी गाउँपालिका वडा नं ५ मा रहेको कालीका प्रारम्भिक उत्पादन कृषक समुहका अध्यक्ष ललिजन बमले वडाध्यक्ष नरेश बमको किर्ते हस्ताक्षर गरेर लाखौ रकम भुक्तानी लिएका छन् । योजना

वडाध्यक्षको मृत्यु

काठमाडौं । बाजुराको बूढीगङ्गा नगरपालिका–१ का वडाध्यक्षको आज मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–१ का वडाध्यक्ष ६८ वर्षीया राजेशकुमार सिंह रहेको वडासदस्य ललित थापाले जानकारी दिनुभयो । घरको

बारामा वडाध्यक्ष र कर्मचारीसहित ४६ जनामा कोरोना संक्रमण पुष्टि

बारा । सरकारले सार्वजनिक यातायात सञ्चालनको अनुमती दिएसँगै बारामा वडाध्यक्ष र कर्मचारीसहित ४६ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार विरगंजस्थित नारायणी उपक्षेत्रिय अस्पतालको ल्यावमा गरिएको परिक्षणमा कर्मचारी र जनप्रतिनिधिमा

हत्या आरोपमा वडाध्यक्ष कारागार चलान, ८ जना फरार

सर्लाही । नेकपाका एक स्थानिय नेताको हत्या अभियोगमा एक वडाध्यक्ष जेल चलान भएका छन् । हत्या अभियोगमा जिल्लाको रामनगर गाउँपालिका ४ का वडाध्यक्ष राम नरेश महतोलाई जिल्ला अदालत सर्लाहीले पुर्पक्षका

मृगाैला प्रत्यारोपण प्रकरण: वडाध्यक्षसहित तीन जना पक्राउ

काठमाडौं । अवैध मृगाैला प्रत्यारोपणमा संलग्न आरोपमा ललितपुर महानगरपालिका–३ का वडाध्यक्षसहित तीन जना पक्राउ परेका छन् । मावन बेचबिखन अनुसन्धान ब्यूरोको विशेष टोलीले शनिबार साँझ ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल

वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि

जिल्लामा कोरोनाबाट १ सय ३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा रञ्जित झाले बताउनुभयो ।

मापसे गरी महिलामाथि दुर्व्यवहार गरेको आरोपमा वडाध्यक्ष पक्राउ

कञ्चनपुर । महिलामाथि दुर्व्यवहार गरेको आरोपमा भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथलाई प्रहरीले पक्राउ गरेको छ । ब्रह्मदेव बजारमा बिहीबार राति मदिरा सेवन गरी महिलामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले वडाध्यक्ष

वडाध्यक्षमाथि आक्रमण, विप्लव समूहका ३ जना पक्राउ

दाङ । दाङ शान्तिनगर गाउँपालिका–२ का वडाध्यक्ष फर्साराम डाँगीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नेत्रविक्रम चन्द (विप्लव) समूहका तीन जनालाई मंगलबार राति प्रहरीले शान्तिनगर-२ बाट

वडाध्यक्षको सुविधा कटौती गर्न प्रस्ताव

रुपन्देही । प्रदेश ५ सरकारले स्थानीय तहका वडाध्यक्षहरुले पदाधिकारी सरह पाउँदै आएको सुविधामा कटौती गर्न कानुन संशोधन प्रस्ताव गरेको छ । त्यस सम्बन्धी विधेयक प्रदेशसभामा संशोधनका लागि पेश गर्न मन्त्रिपरिषद्ले