Logo कार्तिक १०, २०७७ सोमबार


Tag: वडाध्यक्ष

वडाध्यक्षको सुविधा कटौती गर्न प्रस्ताव

रुपन्देही । प्रदेश ५ सरकारले स्थानीय तहका वडाध्यक्षहरुले पदाधिकारी सरह पाउँदै आएको सुविधामा कटौती गर्न कानुन संशोधन प्रस्ताव गरेको छ । त्यस सम्बन्धी विधेयक प्रदेशसभामा संशोधनका लागि पेश गर्न मन्त्रिपरिषद्ले

वडाध्यक्षमाथि अज्ञात समूहद्वारा हातपात, टाउकाे र हातमा चाेट

दाङ । शान्तिनगर गाउँपालिका–२ का वडाध्यक्ष फर्साराम डाँगीमाथि कुटपिट भएको छ । आफ्नै कार्यकक्षमा बसिरहेका वडाध्यक्षमाथि मंगलबार अज्ञात समूहले आक्रमण गरेको हो । चार/पाँच जनाको समूहले लाठीले हान्दा वडाध्यक्ष डाँगीको

राहत माग्न आएकामाथि वडाध्यक्षद्वारा खुकुरी प्रहार

काठमाडौं । राहत माग्न आएकालाई एक वडाध्यक्षले खुकुरी प्रहार गरेका छन् । बुधबार साँझ रोल्पाको रुन्टीगढी गाँउपालिका ९ का वडाध्यक्ष नेपबहादुर थापाले सोही वडाका गुरुप्रसाद थापामाथि खुकुरी प्रहार गरेका हुन्

फेसबुक स्टाटसले २ लाख ५० हजार गुम्यो, धरौटीमा छुटे वडाध्यक्ष शेरपुजा

म्याग्दी । प्रशासनको स्वीकृति बिना घरमा हातहतियार राखेको कारण पक्राउ परेका रघुगङ्गा गाउँपालिका–६ पाखापानीका वडाध्यक्ष धरौटीमा छुटेका छन् । गाउँपालिका वडा नम्बर ६ पाखापानीका अध्यक्ष मनकुमार शेरपुजा धरौटीमा छुटेका हुन्।

मापसे गरेका वडाध्यक्षको मोटरसाइकल दुर्घटना

फाइल तस्बिर कैलाली । टीकापुर नगरपालिका–१ का वडाध्यक्ष गंगाराम आचार्य मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् । टीकापुरको विजयनगर शिविरको एक पसलबाट मदिरा सेवन गरी फर्किने क्रममा सोमबार मोटरसाइकल दुर्घटना

वडाध्यक्षमाथि गोली प्रहार

काठमाडौं । कपिलवस्तुमा वडाध्यक्षमाथि गोली प्रहार भएको छ । यशोधरा गाँउपालिका– ८ का वडा अध्यक्ष सहाबुद्दिन मुसलमान माथि बिहीबार राति १ बजे गोली प्रहार भएको हो। खोरिया गाँउमा आफ्नै घरमा

राहत वितरणमा अध्यक्ष नै कुटिए, कार्यालयमा तालाबन्दी

डोटी । केआइसिंह गाउँपालिकामा राहत वितरण गर्नेक्रममा वडा अध्यक्षमाथि कुटपिट भएको छ । गाउँपालिकाको ४ का अध्यक्ष जयलाल धामीमाथि हातपात भएको हो । राहत वितरण पक्षपातपूर्ण व्यवहार भएको भन्दै वडाध्यक्ष

मेयरसँगै योजना निरीक्षणमा निस्केका वडाध्यक्ष बेहोस, बाटाेमै निधन

धनुषा । मिथिला नगरपालिका–७ का वडाध्यक्ष युवराज उप्रेतीको हृदयघातबाट निधन भएको छ । वडाध्यक्ष उप्रेतीको मंगलबार साँझ ५ बजे निधन भएको हो । आफ्नै वडामा रहेको मिथिला सागर पोखरियामा योजना

वडाध्यक्षलाई कुटपिट गरी कागजात च्यात्ने ७ जना पक्राउ

जाजरकोट । वडा कार्यालयका वडाध्यक्षलाई कुटपिट गरी कार्यालयका कागजात च्यातेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । जुनीचाँदे गाउँपालिका २ का वडाध्यक्षलाई कुटपिट गरी वडा कार्यालयका कागजात च्यातेर फालेको

इटहरी उपमहानगरपालिका-१ का वडाध्यक्षको निधन

सुनसरी । इटहरी उपमहानगरपालिका–१ का वडाध्यक्ष विष्णुलाल चौधरीको निधन भएको छ । लामो समयदेखि पित्तथैलीको क्यान्सरको आशंकामा उपचार गराइरहनुभएका चौधरीको ५५ वर्षको उमेरमा बुधबार राति निधन भएको हो । उहाँ