Logo मंसिर १४, २०७७ आइतबार


Tag: वडाध्यक्ष

राहत वितरणमा अध्यक्ष नै कुटिए, कार्यालयमा तालाबन्दी

डोटी । केआइसिंह गाउँपालिकामा राहत वितरण गर्नेक्रममा वडा अध्यक्षमाथि कुटपिट भएको छ । गाउँपालिकाको ४ का अध्यक्ष जयलाल धामीमाथि हातपात भएको हो । राहत वितरण पक्षपातपूर्ण व्यवहार भएको भन्दै वडाध्यक्ष

मेयरसँगै योजना निरीक्षणमा निस्केका वडाध्यक्ष बेहोस, बाटाेमै निधन

धनुषा । मिथिला नगरपालिका–७ का वडाध्यक्ष युवराज उप्रेतीको हृदयघातबाट निधन भएको छ । वडाध्यक्ष उप्रेतीको मंगलबार साँझ ५ बजे निधन भएको हो । आफ्नै वडामा रहेको मिथिला सागर पोखरियामा योजना

वडाध्यक्षलाई कुटपिट गरी कागजात च्यात्ने ७ जना पक्राउ

जाजरकोट । वडा कार्यालयका वडाध्यक्षलाई कुटपिट गरी कार्यालयका कागजात च्यातेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । जुनीचाँदे गाउँपालिका २ का वडाध्यक्षलाई कुटपिट गरी वडा कार्यालयका कागजात च्यातेर फालेको

इटहरी उपमहानगरपालिका-१ का वडाध्यक्षको निधन

सुनसरी । इटहरी उपमहानगरपालिका–१ का वडाध्यक्ष विष्णुलाल चौधरीको निधन भएको छ । लामो समयदेखि पित्तथैलीको क्यान्सरको आशंकामा उपचार गराइरहनुभएका चौधरीको ५५ वर्षको उमेरमा बुधबार राति निधन भएको हो । उहाँ

फेसबुकमा आफूसँग ‘बुलेट’ भएको स्टाटस लेखेर वडाध्यक्ष फरार : घरमा प्रहरीको छापा, गोली बरामद

काठमाडौं । म्याग्दीको रघुगंगा गाँउपालिका–६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुजाको घरबाट प्रहरीले बुलेट (गोली) बरामद गरेको छ। आइतबार बिहान पाखापानीको कोटगाउँस्थित अध्यक्ष शेरपुजाको घरमा स्थानीय जनप्रतिनिधि र अगुवाहरुको रोहबरमा खानतलासी

मदिरा सेवन गरी वडाध्यक्षमाथि कुटपिट

बैतडी । पुर्चौडी नगरपालिका ७ का वडाध्यक्ष रामबहादुर ऐरमाथि कुटपिट भएको छ । स्थानिय ३७ वर्षीय धर्मानन्द बडुले आइतबार वडाध्यक्ष ऐरमाथि कुटपिट गरेका हुन् । मदिरा सेवन गरी बडुले वडाध्यक्षमाथि

भैंसी दुहुन जाँदा वडाध्यक्षलाई त्यस्तो अवस्थामा देखेपछि…..

अछाम ।  पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ मा एक महिला भैसी दुहुन बिहान झिसमिसेमै गोठमा गएकी थिइन । भैसी दुहन जाँदा उनले गोठको छानामा क्षतविक्षत अवस्थाको शव देखिन् ।

मानव वेचविखन आरोपमा वडाध्यक्षसहित तीन पक्राउ

काठमाडौं । मानव वेचविखनको आरोपमा वडाअध्यक्षसहित तीनजना पक्राउ परेका छन् । दक्षिणकाली नगरपालिका–४ का वडाध्यक्ष पुस्कर खड्कासहित तीनजना पक्राउ परेका हुन् । खड्का नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् ।

दुर्घटनामा वडाध्यक्ष चौधरीको मृत्यु

कृष्णा सवरण गाउँपालिकाका–१ का वडाध्यक्ष सुशीलकुमार चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

वडाध्यक्ष मृत फेला

बाँके । कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष कृष्ण बहादुर खड्काको मृत्यु भएको छ । भारतको बहराइचस्थित शंकर होटलमा वडाध्यक्ष खड्का मृत फेला परेका हुन् । घटना बारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे