Logo जेठ २९, २०७८ शनिबार


Tag: वडा सदस्य

भीरबाट लडेर वडा सदस्यको मृत्यु

करिब ३ सय मिटर तल खसेका वडासदस्य फुयाँलको घटनास्थलमै मृत्यु भएको रतन्छाका वडाध्यक्ष उन्नत राईले बताउनुभयो ।

आर्थिक अभावले वडा सदस्यको उपचारमा समस्या

नवलपरासी । आर्थिक अभावका कारण हुप्सेकोट गाउँपालिका–४ की दलित महिला वडा सदस्य सुमित्रा नेपालीको उपचारमा समस्या भएको छ । पाठेघरको क्यान्सर रोगबाट पीडित वडा सदस्य नेपाली आर्थिक अभावका कारण उपचार

वडा सदस्यलाई अपशब्द प्रयोग गर्ने एक पक्राउ

कञ्चनपुर । कृष्णपुर नगरपालिका–६ का दलित वडा सदस्य आशा ताम्राकारलाई अपशब्द प्रयोग गरी बेइज्जत गर्ने एक जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । घरमै बसिरहेका बेला स्थानीय दीपक ओड र

वडाध्यक्षले एकलौटी निर्णय गरेको भन्दै वडा सदस्यद्वारा राजीनामा

प्युठान । स्वर्गद्वारी नगरपालिका ७ का वडा सदस्य ऋषिराम घर्तीले वडा सदस्यबाट राजीनामा दिनुभएको छ । स्थानिय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित घर्तीले वडाध्यक्षले एकलौटी निर्णय गरेको आरोप लगाउँदै पदबाट

वडा सदस्यले मागे ६० प्रतिशत बजेट

काठमाडौं । गढीमाई नगरपालिका रौतहटका वडासदस्यले विभिन्न सुविधासहित ६० प्रतिशत बजेट माग गर्दै नगर कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले नगरपालिकाका हरेक वडामा हुने विकास निर्माणका लागि छुट्याइने बजेटको ४०

अटो दुर्घटनामा वडा सदस्यको मृत्यु

सुखिलाल चौधरी उदयपुर । अटो दुर्घटनामा वडा सदस्यको मृत्यु भएको छ । खोटाङ जन्तेढुंगा गाउँपालिका– १ मैनटारका ३५ वर्षीय गणेश खड्काको शनिबार बिहान मृत्यु भएको हो । बेलटारबाट घरतर्फ जाँदै

जबरजस्ती करणी अभियोगमा वडा सदस्य पक्राउ

कविता खड्का भोजपुर । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनप्रतिनिधिलाई पक्राउ गरेको छ । २४ वर्षीय युवतीलाई करणी गरेको अभियोगमा भोजपुरको हतुवागढी गाउँपालिका–६ हुम्सुका वडा सदस्य ३८ वर्षीय बालकुमार