Tag: वर्षा

मुसलधारे वर्षाका कारण ८ को मृत्यु, २६ बेपत्ता

अत्यधिक वर्षाले ३४ हजारभन्दा बढी पर्यटक पनि विस्थापित हुनु परेको छ ।

तीन दिन मेघगर्जनसहित भारी वर्षा हुने, सतर्क रहन आग्रह

मुलुकको अधिकांश स्थानमा ३ दिन मेघगर्जनसहित भारी वर्षा हुने भएको छ । 

यस्तो छ मंगलबार मौसमको गतिविधि

 देशको पश्चिमि पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको संभावना छ।

यस्तो छ, आजको मौसम अवस्था

मौसम विभागका अनुसार सोमबार देशभरका केही स्थानमा सामान्य वर्षा हुने सम्भावना छ ।

वर्षाले आन्तरिक उडानमा समस्या

वर्षाको कारण भएको छ ।  वर्षाको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका सबै उडान अवरुद्ध भएको छ ।

बंगालको जलवाष्प युक्त हावा नेपालमा, के हुँदैछ मौसम ?

जलतथा मौसम पूर्वानुमानु महाशाखाले बंगालको खाडीबाट जलवाष्प युक्त हावा नेपालमान प्रवेश गरेको जनाएको छ ।

मौसम विभागले निकाल्यो यस्तो सूचना

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशको मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ ।

चापीय रेखा तराईमा, सतर्क रहन आग्रह

मुलुकमा अनिष्टकारी वर्षा गराइरहेको मनसुन न्यून चापीय रेखा पछिल्लो समय तराईतर्फ केन्द्रित भएको छ ।

चापीय रेखा सक्रिय, अझै ३ दिन भारी वर्षा हुने

पूर्वानूमान महाशाखाका अनुसार केहीदिन देखि मुलुकभर सक्रिय चापीय रेखा अहिले भने तराईतर्फ केन्द्रित छ ।

राहतमा जुट्न राजपाको अपिल

राष्ट्रिय जनता पार्टी नेपालले उद्धार तथा राहतकार्यमा जुट्न सबैमा अपिल गरेको छ ।