Logo बैशाख २२, २०७८ बुधबार


Tag: विचार

पत्रकारिताको अवस्था र आसन्न निर्वाचन !

आर्थिक प्रलोभन वा अन्य कुनैपनि प्रलोभनमा परेर पत्रकारिताको धर्म विपरित काम भयो भने त्यो गम्भीर अपराध हुनेछ ।

एमालेको राष्ट्रिय कार्यकर्ता भेलाको सन्देश

राष्ट्रिय स्वाधीनतालाई समेत कमजोर बनाउने सबै प्रकारका षडयन्त्रहरुलाई विफल गर्दै नेकपा (एमाले) लाई एकताबद्ध र सुदृढ बनाउन सकिन्छ ।

बहस

नेताहरुको मन मिल्न केही समय लाग्ला तर मन सम्हालिएका कार्यकर्ताको सद्भाव र दबाबले दुईतिर फर्किएका नेताहरुलाई एक ठाउँमा अवश्य ल्याउने नै छ।

समाजवाद : कसरी र कहिले ?

चेतना तब सकृय हुन्छ जव यसले भौतिक अवस्था भेट्दछ, भौतिक अवस्था तब बन्दछ जव चेतनाले काम गरिरहेको हुन्छ ।

सहुलियतपूर्ण कर्जा : कार्यविधि, नीतिगत व्यवस्था र वर्तमान अवस्था

लामो समयदेखि वित्तीय कारोबार गरिरहेका र पहुँचवाल केही सिमित व्यक्तिहरुले अनुदानपूर्ण कर्जा प्राप्त गरे तापनि यो लक्षित वर्गसम्म पुगेको पाईंदैन ।

प्रतिनिधि सभा विघटन : प्रधानमन्त्रीको अधिकार कि बालहठ ?

अधिवेशन नै छलेर संसद विघटन गर्न पुग्नुभएका प्रधानमन्त्रीले विघटनको अधिकारभन्दा बालहठ नै गरेको प्रष्ट देखिन्छ ।

पार्टी एकताका आधारहरू

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

कसले गर्दैछ जबजकाे हत्या ?

आफनो गुटका झोलाका केही मान्छे बोकेर राजनेताको सपना देख्नु भनेको बालुवाको महल सिवाय केही हुने छैन भन्नु अत्युक्ति नहोला ।

सङ्लो राजनीति सुशासनको अपरिहार्य आधार

अख्तियार दूरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र लगायतका सरकारी तथा गैरसरकारी निकायहरुको प्रयत्न पनि निरर्थक बन्दै गइरहेका छन् ।

जबरजस्ती करणीले उब्जाएका प्रश्न र समाधानका विकल्पहरु

बालिका बलात्कारका अपराधीलाई कडाभन्दा कडा सजायँ दिने विकल्पका रुपमा रासायनिक बन्ध्याकरणलाई कानूनी व्यवस्था गर्न सरकारले आगामी अधिवेशनमा विधेयक ल्याउन जरुरी छ।