क्रिकेटर लामिछानेको शुभकामना ‘टाढा भएपनि मन नेपालमै’
काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले विजया दशैंको शुभकामना दिँदै आफू टाढा भएपनि मन भने नेपालमै रहेको बताएका छन् । सामाजिक संजाल ट्वीटरमा आफ्नो शुभकामना सन्देश लेख्दै क्रिकेटर लामिछानेले