निर्णय प्रक्रियामा मत राख्ने स्वतन्त्रता र निर्णय कार्यान्वयनमा एकरूपता हुने विधानमा प्रष्ट उल्लेख छ ।
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकले संशोधित विधानमा सहमति जुटाउने अन्तिम तयारी गरेको छ । हिजोको बैठकमा शीर्ष नेताहरुको अनौपचारिक छलफलले ९ सदस्यीय पदाधिकारी संख्या बनाउने सहमति जुटाएको हो ।