Tag: विप्लव समूह

सर्वोच्चको आदेशमा रिहा भएका विप्लव समूहका नेता फेरि पक्राउ

काभ्रे । सर्वोच्च अदालतको आदेशमा रिहा भएका नेत्रविक्रम चन्द विप्लव समूहका नेता लेखराज गजमेर पुन: पक्राउ परेका छन् । विप्लव समूहका केन्द्रीय सदस्य गमजेर सर्वोच्चको आदेशमा बुधबार रिहा भएका थिए

विप्लव समूहका इन्चार्ज कुकर बम र चक्कुसहित पक्राउ

इलाम । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इन्चार्ज बिस्फोटक पदार्थसहित पक्राउ परेका छन् । विप्लव’ समूहका इलाम इन्चार्ज पुष्प कोइराला बिस्फोटक पदार्थसहित पक्राउ हुन् । संखुवासभाका कोइरालासहित विप्लव’ समूह कार्यकर्तालाई

विप्लव समूहका जिल्ला इन्चार्जसहित २ पक्राउ

रौतहट । नेत्रविक्रम चन्द (विप्लव) समूहका रौतहट जिल्ला इन्चार्जसहित दुईजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले शुक्रबार राति चन्द्रपुर नगरपालिका–३, महादेवडाँडा अल्लाजोरबाट उनीहरुलाई पक्राउ गरेको हो ।

अपहरणमा परेकी बालिकाको उद्दार, विप्लव समूहका १४ जना पक्राउ

उदयपुर । धनुषाबाट बुधबार अपहरणमा परेकी एक १४ वर्षीया बालिकाको प्रहरीले उद्दार गरेको छ । धनुषा गणेशमान चारनाथ नगरपालिका–५ की एक बालिकाको बिहीबार कटारी नगरपालिका–१ खसीबासस्थित जंगलबाट प्रहरीले उद्दार गरेको

विप्लव समूहका उदयपुर जिल्ला सेक्रेटरी पक्राउ

उदयपुर । नेत्रविक्रम चन्द (विप्लव) समूहका उदयपुर सेक्रेटरी पक्राउ परेका छन् । उदयपुरगढी गाउँपालिका–४ का ५४ वर्षीय जितबहादुर पुलामीमगर बिहीबार बिहान पक्राउ परेका हुन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीका चित्रबहादुर खपाङ्गी

हतियारसहित विप्लव समूहका जिल्ला सदस्य पक्राउ

कविता खड्का भोजपुर । नेत्र विक्रम चन्द (विप्लव) समूहका जिल्ला सदस्य पक्राउ परेका छन् । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा घर भएका ३३ वर्षीय सुमित परियार बुधबार राति पक्राउ परेका हुन्

विप्लव समूहका जनपरिषद् प्रमुख पक्राउ

म्याग्दी । नेत्रविक्रम चन्द (विप्लव) समूहका म्याग्दी जिल्ला जनपरिषद् प्रमुख जगेन्द्रबहादुर पुन पक्राउ परेका छन् । अदिभाराबाट शुक्रबार साँझ ५६ वर्षीय पुनलाई प्रहरीले पक्राउ गरेको हो । म्याग्दी जिल्लामा एनसेल

विप्लव समूहका जिल्ला सेक्रेटरी पक्राउ

बनेपा । नत्रविक्रम चन्द (विप्लव) समूहका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भुवनसिंह तामाङ पक्राउ परेका छन् । धुलिखेल नगरपालिका–७ सरस्वती बजारबाट शुक्रबार बेलुका प्रहरीले तामाङलाई पक्राउ गरेको हो । सरस्वती बजारमा शङ्कास्पद

विप्लव समूहका जिल्ला इञ्चार्जसहित दुईजना पक्राउ

तनहुँ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहका जिल्ला इञ्चार्जसहित दुईजना पक्राउ परेका छन् । म्याग्दे गाउँपालिका–३ जामुनेबाट बुधबार प्रहरीले विप्लव समूहका दुई जनालाई पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा रोल्पा

विप्लवका जिल्ला नेता पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहका जिल्ला नेतासहित २ जना पक्राउ परेका छन् । विप्लव समूहका रौटहट सेक्रेटरी र जिल्ला सदस्य पक्राउ गरेका हुन् । जिल्ल्ला सेक्रेटरी निर्मला भनिने दिशर्ना