Tag: विप्लव समूह

विप्लव समूहद्वारा दुई गाडीमाथि आगजनी

बमको आशंकामा सेनाको टोलीले शंकास्पद वस्तुहरु डिस्पोज गरिदिएको हो ।

विप्लवका ब्यूरो सदस्यसहित ८ जना नेकपामा प्रवेश

विप्लव समूहका ब्यूरो सदस्यसहित ८ जना नेकपामा प्रवेश गरेका छन् ।

वडा कार्यालयमा आगजनी

प्रहरीले विप्लव समूहका कार्यकर्ताले आगजनी गरेको हुन सक्ने आशंका गरेको छ ।

विप्लव समूहका कास्की सेक्रेटरी समातिए

विकका साथबाट केही थान मोबाइल सेटसमेत फेला परेको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

विप्लवका दुई कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द समूहका दुई नेता पक्राउ परेका छन् ।

माइला लामा पक्राउ

माइला लामा विप्लवका अत्यन्तै निकटस्थ र पार्टीका प्रभावशाली नेता मानिन्छन् ।

चन्द कार्यकर्ताको बम विस्फोटमा मृत्यु, घटनास्थलमा पेस्तोल भेटियो

होटलमा चिया पिउने क्रममा सिंहले झोलामा बोकेको ‘टिफिन कन्टेनर’ च्यापिँदा विस्फोट भएको थियो ।

विप्लव समूहका दुई कार्यकर्ताले गरे आत्मसर्मपण

सुर्खेत नगरपालिका –४ बस्ने १९ वर्षीय विष्णु भण्डारी र गोर्खाको आरुघाट गाउँपालिका–७ का ३६ वर्षीय सरोज न्यौपानेले पार्टी परित्याग गरेको हुन् ।

सरकार–विप्लवबीच छलफल 

आइतबार भक्तपुर र काभ्रेको सीमानजिकको एक होटलमा भएको छलफलले वार्ताका लागि सकरात्मक वातावरण बनाएको सरकारी टोलीको भनाइ छ । 

विप्लव निकट दुई विद्यार्थी नेता कार्यक्रमबाटै पक्राउ

विप्लव समूहको राजनीतिक गतिविधि प्रतिबन्ध लगाएपनि खुल्ला रूपमै कार्यक्रम गरेको भन्दै पक्राउ गरेको प्रहरीले जनाएको छ ।