Logo असार २, २०७८ बुधबार


Tag: वीरगञ्ज

तिरुपतिलाई साढे ६ करोड जरिवाना

वीरगञ्ज । तिरुपति ग्लास कम्पनीले वीरगञ्जको सिर्सिया सुख्खा बन्दगाह भन्सारलाई ६ करोड ५३ लाख रुपियाँ जरिवाना तिरेको छ । भन्सार कार्यालयका सूचना अधिकारी चूडामणि शर्माका अनुसार चीनबाट आठ कन्टेनर राखेर

बर्थिङ सेन्टरको स्थापनापछि ग्रामीण महिला खुशी

वीरगञ्ज । हिजोसम्म बर्थिङ सेन्टरको अभावमा पश्चिमी पर्साका सुत्केरी अभाव र प्रश्रव पीडा खेपी रहेकामा अब आफ्नै गाउँमा बर्थिङ सेन्टर स्थापना भएपछि छिपहरमाई गाउँपालिकाका महिलामा खुशी छाएको छ । सुत्केरी

आँखा निकालेर फालिएको अवस्थामा युवक भेटिए

वीरगञ्ज । पर्सा जिल्लाको धोबिन गाउँपालिका १ नहरको किनारमा आँखा निकालिएको अवस्थामा पुरुषको शव फेला परेको छ । कालिकाई गाउँपालिका १ तिनडोबिया टोल निवासी २६ वर्षीय मामुल राउत गद्दी भनिने

स्वचालित पेस्तोलसहित शिक्षक पक्राउ

वीरगञ्ज । महानगरपालिकाबाट गए राति स्वचालित पेस्तोलसहित एक शिक्षक पक्राउ परेका छन् । ठाकुरराम बहुमुखी क्याम्पसमा लेक्चररको पदमा कार्यरत सर्लाही जिल्लाको बलरा नगरपालिका–१० निवासी जितेन्द्रप्रसाद सिंहलाई प्रहरीले वीरगञ्ज–वडा नं ११

भन्सार छली भित्र्याएको ४८ लाखबढीको सामान बरामद

वीरगञ्ज । भन्सार छली गरेर भित्र्याएको ४८ लाख बढीको सामान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बारा मातहतको इलाका प्रहरी कार्यालय जितपुर र सिम्रौनगढबाट खटिएको दुई टोलीले ४८

वीरगञ्जनमा थप ३० जनामा संक्रमण, एकको मृत्यु

श्याम बञ्जरा वीरगञ्ज । वीरगञ्जको नारायणी प्रयोगशालामा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार राति ९६ जनाको स्वाब परीक्षण गर्दा ३० जनामा संक्रमण देखिएको हो ।

वीरगञ्जमा प्लाज्मा दान केन्द्र स्थापना

कोरोना महामारीमा रगत पाउन समस्या भएकोले प्लाज्मा दान शुरु गरिएको हो ।

वीरगञ्जमा प्लाज्मा दान केन्द्र स्थापना

संजिव मिश्रा पर्सा । वीरगञ्जमा प्लाज्मा दान केन्द्र स्थापना गरिएको छ । वीरगञ्जको नेपाल चिकित्सक संघको कार्यलयमा बिहीबार प्लाज्मा दान कार्यक्रम सम्पन्न गरिएको हो । दान केन्द्रमा कोरोना संक्रमण भाइरसमुक्त

वीरगञ्ज प्रयाेगशालामा थप ५० जनामा काेराेना संक्रमण

वीरगन्ज महानगरपालिका–१४ पिप्रामा थप तीन जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जमा थप ३३ जनामा कोरोना संक्रमण

संजीव मिश्रा वीरगञ्ज । वीगरञ्जमा थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको पीसीआर परीक्षणमा ४ महिला र २९ पुरुष गरी थप