Logo असार १, २०७८ मंगलबार


Tag: वृक्षराेपण

‘जन्मदिनमा वृक्षाराेपण अभियान’मा सहकारीकाे साथ छ : अध्यक्ष पौड्याल

चिती साहित्य समाजका अध्यक्ष एवं अभियन्ता स्थिर घिमिरेले आफ्नो रचनामार्फत प्रमुख अतिथिलाई जन्मदिनको शुभकामना र अभियानले पार्ने सकारात्मक प्रभावका बारेमा उल्लेख गर्नुभयो ।

संविधान दिवसमा ग्लाेबल बैंककाे वृक्षराेपण

र्याली बैंकको कर्पोेरेट कार्यालयदेखि शुरु भई टुँडिखेलमा नेपाल सरकारद्वारा आयोजित भव्य कार्यक्रममा पुगेर विर्सजन भएको थियो ।

सिद्धार्थनगरमा पाँच हजार वृक्षरोपण अभियान

नगरभित्र पर्ने ६ लेनको अधिकांश सडकमा वृक्षरोपण भइसकेको छ ।

पशुपति क्षेत्रमा ३ हजार विरूवा राेपियाे

कोषका निर्देशक भोला सिटौलाले साउन महिनाभर पशुपति क्षेत्रमा वृक्षरोपण जारी रहने जानकारी गराउनुभयो ।

राष्ट्रपति विद्यादेवीले यसरी सम्झनुभयाे मदनलाई

६८औं जन्मजयन्तीमा विभिन्न कार्यक्रम गरी मदनको सम्झना गरिएको छ ।