Tag: शुभकामना

‘विकास र समृद्धिका लागि एकजुट बनाैँ’

पाल कम्युनिष्ट पार्टी (नेकपा)ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा गृहमन्त्री थापाले यस्तो बताउनुभएको हो ।

‘चितवनलाई अराजकताको केन्द्र बनाउन खोजियो’

पछिल्लो समयमा कम्युनिष्ट आदर्श स्खलित बनेको दाहालको भनाइ छ ।

परम्परागत पोसाकमा थारु किशोरी

कैलाली । नेपालीहरूको महान चाडपर्व विजयादशमी तथा शुभ दीपावलीको अवसरमा कैलालीको गौरिगंगा नगरपालिकाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन आएका परम्परागत पोसाकमा सजिएका थारु किशोरी । तस्बिरः प्रकाश

‘तीज सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीक’

चाडपर्व मनाउँदा मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक छ ।

कसरी शुभकामना दिउँ बुबा हजुरलाई ?

न त धर्तीबाट स्वर्गसम्म आवाज नै पुग्छ, अब म के माध्यामबाट शुभकामना दिऊँ बुबा हजुरलाई ।

‘गौराले सामाजिक सद्भाव अभिवृद्धि गरोस्’

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

पर्यटन विकासका लागि सरकार गम्भीर

उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकको पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि सारेर काम गरिरहेको बताउनुभएको छ ।

‘गणतन्त्र समग्र सामाजिक रुपान्तरणको व्यवस्था’

गणतन्त्र दिवशको अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो ।

समृद्धिको लागि कानुनी र संरचनागत जग बलियो बनाउन मुख्यमन्त्रीहरुको आग्रह

मुख्यमन्त्रीहरुले मु्लकको विकास र समृद्धिको लागि कानुनी र संरचनात्मक जग बलाउन आग्रह गर्नुभएको छ ।