Tag: शुभकामना सन्देश

पूर्व प्रधानमन्त्री खनालकाे शुभकामना

मुलुकमा पहिलोपटक संघियतासहितको संविधान लागु भएको र संवैधानिक र कानुनी राज्य स्थापना भइरहेको छ

‘गौरा बिशिष्ट पहिचान झल्काउने पर्व’

प्रधानमन्त्री केपी ओलीले गौरा बिशिष्ट पर्व भएको बताउनु भएको छ ।

‘लोकतान्त्रिक विधिबाट गणतन्त्र संस्थागत’

सभापति देउवाले गणतन्त्र दिवसमा शुभकामना सन्देश दिँदै मुलुकलाई लोतान्त्रिकविधिबाट सम्पन्न बताउनु पर्ने उल्लेख गर्नु भएको छ ।

बुद्धका उपदेश राष्ट्रिय एकताका मार्गदर्शन : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धका प्रेरणादायी उपदेश राष्ट्रिय एकताका लागि मार्गदर्शन हुने बताउनुभएको छ ।