Tag: शेरबहादुर देउवा

‘सरकारले आलमलाई झूठो मुद्दा लगायो’

दि मुद्दा सही हो भने यत्तिका लामो समयसम्म के हेरेर बसेको थियो ?

‘चियापान कार्यक्रम सम्बन्ध सुधार्ने माध्यम’

यसले विभिन्न राजनीतिक दलको सम्बन्ध सुधार्ने माध्यम समेत बनेको छ ।

‘महरामाथि किन कारबाही नगरिएको ?’

महरामाथि कारबाही गर्नुको साटो सरकार संरक्षणमा लाग्याे ।

सरकारसँग जनता आजित भए– देउवा

डा.शशांक कोइरालाले आगामी निर्वाचनमा कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार ढाल्ने गरी पार्टीको काममा लाग्न नेता, कार्यकर्तालाई आग्रह गर्नु भयो ।

‘संविधानलाई लंगडो बनाउन पाइँदैन’

संविधानले ग्यारेन्टी गरेका अधिकार हनन् हुनेगरी सरकारले विभिन्न विधेयक ल्याएको छ ।

‘नेपालको संविधान विश्वकै अनुपम’ 

संविधान दिवसमा विभिन्न पार्टीका शीर्ष नेताले शुभकामना दिनुभएको छ । 

‘प्रधानमन्त्रीजी तपाईंको राजमा को सुरक्षित छ ?’

सरकार न्यायपालिकामाथि हस्तक्षेप गर्दै संसदलाई खेलौना बनाउने प्रयत्नमा छ ।

‘कम्युनिष्ट सरकार आएपछि सबै कुरा बिग्रियो’

देउवाले संवैधानिक बाध्यता रहेको कारण काँग्रेसको राष्ट्रिय अधिवेशन अगाडि नै  प्रदेशको समिति बन्ने बताउनुभयो ।

देउवा वाङ भेटवार्ता शुरु, पालो कुर्दै प्रचण्ड

विदेशमन्त्री वाङ र सभापति देउवाबीच नक्सालस्थित मेरियट होटलमा छलफल भइहेको छ । 

‘संविधानको अक्षरसः पालना गराउन सरकारलाई खबरदारी गरौं’

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको अक्षरसः पालना गराउन सरकारलाई हरपल खवरदारी गर्न सबैलाई आह्वान गर्नु भएको छ ।