रुपन्देही । जिल्लामा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । एक महिला र एक पुरुष गरी जिल्लामा थप दुई संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा बुटवल
मिना बुढाथोकी सल्यान । कोरोना संक्रमणका कारण सल्यानमा पहिलो पटक एक व्यक्तिको मृत्युु भएको छ । शारदा नगरपालिका–१ दारिमचौरका ६८ वर्षीय चित्र बहादुर भण्डारीको कोरोना संक्रमणबाट मृत्युु भएको हो ।
सरकारले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई आफूखुशी औषधि सेवन नगर्न आग्रह गरेको छ ।
विराटनगर । यहाँको विराट मेडिकल कलेजले कोरोना संक्रमण भई मृत्यु भएका एक पुरुषको शव ३ दिन बितिसक्दा पनि आफन्तलाई लैजान नदिने अडान राखेको छ । शनिबार बिहान उपचारका क्रममा मृत्यु
चितवन । चितवन मेडिकल कलेजमा थप दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । चितवन र रुपन्देहीका एक/एकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । चितवनको रत्ननगरपालिका–९ का ८८
काठमाडौं । केही दिन आईसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गम्भीर प्रकृतिका २ सय ६० जना कोरोना संक्रमित आईसीयू र
देशभर कोरोना संक्रमण निको हुनेको संख्या ५४ हजार ६ सय ४० पुगेको मन्त्रालयले जनाएको छ ।
काठमाडौं । नेपाल प्रहरीका तीन हजार ६ सय २६ कर्मचारीमा कोरोना संक्रमण भएको छ । यो संख्या प्रहरीको कुल जनशक्तिको पाँच प्रतिशतभन्दा बढी हो । आइतबारसम्म आधा संक्रमित निको भइसकेका छन् । प्रहरीमा
सांकेतिक : तस्वीर काठमाडौं । हाल देशभर ८ हजार ३ सय ३८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि होम
फाइल : तस्वीर सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा मोरङका दुई र विराटनगरका एक गरी ३ संक्रमितको मृत्यु भएको छ । तीमध्ये कुनै दीर्घ रोग