Tag: संविधान

‘संविधानलाई लंगडो बनाउन पाइँदैन’

संविधानले ग्यारेन्टी गरेका अधिकार हनन् हुनेगरी सरकारले विभिन्न विधेयक ल्याएको छ ।

‘संविधानप्रति असन्तुष्टिमा तुक छैन’

संविधान मधेसवादी दलको समेत क्रियाशीलतामा जारी भएको हो ।

‘संविधानमा त्रुटि भए, सच्याउन सकिन्छ, आलोचना गर्न हुन्न’

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान आलोचना नगर्न आग्रह गर्नुभएको छ ।

‘संविधान कसैको लहड र रहरमा संशोधन हुन्न’

संविधान आवश्यकता र औचित्यका आधारमा मात्रै संशोधन हुन्छ ।

‘विधेयकले संविधानलाई कमजोर बनायो’

सरकारका निर्णय तथा कार्यशैली संविधानलाई कमजोर पार्ने खालका छन् ।

‘नेपालको संविधान विश्वकै अनुपम दस्तावेज’

नेपालको संविधान विश्वकै अनुपम दस्तावेज हाे ।

‘कांग्रेसले संविधान मान्दिन भन्न खोजेको हो ?’

नागरिकताको आधारमा सबै चिज खुल्ला राख्नुपर्छ भन्ने कुरा नेपालको  हितमा छैन

‘दुई ठूला कम्युनिष्ट पार्टीको कारणले मात्रै संविधान निर्माण’

यो संविधान दुई ठूला कम्युनिष्ट पार्टीको कारणले मात्रै समयमै जारी गर्न सफल भएको हो ।

संविधानको धारा नै उल्लेख गरेर विधेयक ल्याउन माग

सांसद जितेन्द्रनारायण देवले संविधानको धारा नै उल्लेख गरेर विधेयक ल्याउन माग गर्नुभएको छ ।

‘मन्त्रीले ऐन बनाउन सकेनन्’

‘संविधान राम्रो हुँदाहुँदै पनि त्यस अनुसारको ऐन बन्न सकेको छैन ।