Tag: संविधान दिवस

संविधान दिवसको अवसरमा ‘सारंगीमा देश’

संविधान दिवसमा भाषा र क्षेत्रलाई झल्काउने १६ वटा सांगीतिक धुन प्रस्तुत गरिएको छ ।

जनचाहना पूरा गर्न प्रदेश सरकार प्रतिवद्ध

मुख्य मन्त्री शाहीले संविधान प्रदत्त जनाधिकार पुरा गर्दै समृद्ध कर्णाली निर्माणको अभियानमा प्रदेश सरकार दृढताका साथ लागिपरेको बताउनुभएको हो ।

राष्ट्र निर्माण, सुशासन र समृद्धिका लागि जुटौं

संविधान दिवस मूल समारोह समितिको आयोजनामा हेटौँडामा प्रभातफेरीको आयोजना गरिएको थियो ।

संविधान दिवसमा २२ कैदीलाई माफी

२ सय ६० जना कैदीको बाँकी सजाय कट्टा गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

संविधान स्वीकार गर्न सकिएन

संयोजक यादवले सरकारले संघीयताको धज्जी उडाएको आरोप पनि लगाउनुभयो ।

संविधान दिवसमा ग्लाेबल बैंककाे वृक्षराेपण

र्याली बैंकको कर्पोेरेट कार्यालयदेखि शुरु भई टुँडिखेलमा नेपाल सरकारद्वारा आयोजित भव्य कार्यक्रममा पुगेर विर्सजन भएको थियो ।

सर्वसाधारण संविधान दिवसकाे विशेष कार्यक्रम हेर्नबाट वञ्चित

कार्यक्रम स्थलमा छिर्न त पाएनन् नै पर्खाल बाहिर बसेर पनि हेर्न नपाएपछि सडकमै बसेर आँखा तन्काई तन्काई हेर्न बाध्य भए ।

कर्मचारी र जनप्रतिनिधिले मनाए संविधान दिवस

संविधान ल्याउनका लागि आम नागरिकले ठुलो त्याग, तपस्या र बलिदानी गरेका छन् ।

‘आर्थिक वृद्धि र संघीयता कार्यान्वयनको गति मजबुत’

प्रधानमन्त्रीले आर्थिक वर्ष २०७५–७६ मा प्रदेशहरुलेले ६ देखि ८ प्रतिशतसम्म आर्थिक वृद्धि गरेका बताउनुभएको छ ।

संविधान दिवसमा भारत र अमेरिकाको शुभकामना

नेपालको संविधानलाई छिमेकी मुलुक भारत र अमेरिका लगायतका राष्ट्रले शुभकामना दिएको छ ।