संविधानको आज चौंथो वार्षिकोत्सव । मुलुकभर विविध कार्यक्रमसहित मनाइँदैछ । संविधान दिवसका अवसरमा अहिले टुँडिखेलमा कार्यक्रम भइरहेको छ । कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीश
महँगी भ्रष्टाचार, करको भार र केन्द्र प्रदेशबीचको द्वन्द्ले पनि संविधानमाथि कालो बादल निम्त्याउन बल पुर्याएको जानकार बताउँछन् ।
सात दशकसम्मको जनआन्दोलनपछि संविधानले लोकतान्त्रिक गणतन्त्र, जनताको सार्वभौम सत्ता र नागरिक सर्वोच्चतालाई सर्वोपरी स्थान दिएको छ ।
कैन्दीबन्दीको आचरण र अनुशासन भन्दा पनि राजनीतिक आस्थाका आधारमा आममाफी दिने चलन बढेको छ ।
मुलुकभर विविध कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ ।
शैक्षिक योग्यता नपुगेका, असक्षम र बेइमानीहरुको रोजगारीको थलो बनेको छ राजनीति । लोकतन्त्रको आवरणमा स्वेच्छाचारीता, परिवारवाद र नातावादले मात्र अवसर पाउने परिपाटी मौलाउँदै गएको छ । सक्षम र कर्मठ यूवाहरुलाई
संविधान दिवस मनाउने विषयलाई लिएर सत्ता समर्थक दल समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच विवाद भएको छ ।
सबै पार्टी सदस्यले आफ्नो–आफ्नो घरमा पार्टी झण्डा र राष्ट्रिय झण्डा फहराउनु पर्ने निर्णय गरिएकाे छ ।
नेपालकाे संविधान विश्वमै उत्कृष्ट मानिएको छ ।
सिर्जनात्मक कार्यक्रमको नमुना सुझाउन बास्काेटाले सरोकारवालालाई आग्रह गर्नुभयो ।