प्रधानमन्त्री केपी ओलीले संविधान दिवसलाई राष्ट्रिय महोत्सवको रूपमा मनाउने गरी तयारी थाल्न निर्देशन दिनुभएको छ ।