Logo बैशाख २३, २०७८ बिहीबार


Tag: संसदीय दल

राष्ट्रियसभा एमालेको संसदीय दलको नेतामा सुमन प्याकुरेल

एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले राष्ट्रियसभामा दलको नेतामा प्याकुरेललाई तोक्नुभएकाे हाे ।

एमाले संसदीय दलको बैठक शुक्रवार अपरान्ह ३ बजे

प्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक भोलि अपरान्ह ३ बजेका लागि बोलाउनुभएको हो ।

नेपाली कांग्रेस संसदीय दलको बैठक, अलमलियाे पर्ख र हेरकै दुविधामा

आगामी आईतबारको प्रतिनिधिसभा बैठकमा नेकपाका सांसदहरुको भूमिकाको विश्लेषण गरेर मात्रै कांग्रेसले निर्णय गर्ने भएको छ ।

नेकपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संसदीय दलको बैठक बोलाएको छ। सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि नेकपाले बैठक बोलाएको हो। आगामी रणनीति तय गर्न र अनौपचारिक छलफलका लागि सांसदहरुलाई

प्रदेश २ का संसदीय दलका नेता मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा विभाजन भएसँगै पुष्पकमल दाहाल र माधव नेपाल समूहले मण्डललाई

बागमती प्रदेश संसदीय दलको नेतामा शाक्य चयन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) को पुष्पकमद दाहाल र माधव कुमार नेपाल पक्षले बागमती प्रदेशको संसदीय दलको नेतामा डोरमणि पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । पेरिसडाँडामा

जातीय पहिचान बचाउन नसके नेपाली पहिचान हराउने

लमजुङ । प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले जातीय पहिचान बचाउन नसके नेपाली पहिचान हराउने दाबी गर्नुभएको छ । तमु ल्होसारको अवसरमा लमजुङमा आयोजित कार्यक्रममा गुरुङले नेपाली संस्कार, संस्कृति

नेकपाको संसदीय दलको आकस्मिक बैठक बस्दै

प्रतिनिधि सभाको बैठक पनि दिउँसो २ः३० बजे बस्ने कार्यसूची छ ।

संसदीय दलको बैठकमा मन्त्रीहरुको तीब्र आलोचना

प्रदेश १ को नेकपा संसदीय दलको बुधबार बसेको बैठकमा मन्त्रीहरूको काम कारबाहीबारे सांसदहरुले तीब्र आलोचना गरेका छन् ।

विधेयकमा निगरानी गर्न सांसदहरुलाई कांग्रेसको निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्ष  नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्ने व्यवस्था हुनुपर्ने जनाएको छ ।  कांग्रेसले बुधबारको बैठकमा त्यस्तो व्यवस्था गर्न सभामुख कृष्णबहादुर महरालाई आग्रह समेत गरेको छ ।