Tag: संसदीय समिति

मन्त्रीकाे उपस्थितिमा मात्रै निर्णय गर्न दबाब

समिति सदस्यहरुको आग्रहमा ढोकाबाट फर्किएका मन्त्री यादवले मिडियाप्रति पनि आक्रोस पोख्नुभयो ।

सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पतालबारे मन्त्रीसँग छलफल गरिने

संसदीय समितिले सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पताल बारे सरोकारवाला मन्त्रीसँग छलफल गर्ने भएको छ ।

संसदीय समितिमा औद्योगिक कानुनबारे छलफल

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको मंगलबारको बैठकमा विधेयकमाथिको दफावार छलफल शुरु गरिएको हो ।

आमाबाबुलाई दिने सेवासुविधाबारे संसदीय समितिले विज्ञसँग सुझाव लिने

संसदीय समितिले सन्तानले आमाबाबुलाई दिने सेवा सुविधाको बारेमा विज्ञसँग सुझाव लिने भएको छ । 

संसदीय समिति बनाउन दबाब

यादवले संसदीय समिति गठन नगरे सोमबार बस्ने प्रतिनिधिसभा बैठक अवरुद्ध पार्ने चेतावनी दिनुभयो ।

संसदीय समिति बैठक पनि स्थगित गर्न कांग्रेस सांसद्को माग

नेपाली कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक पनि स्थगित गर्न माग गरेका छन् ।

गगनको आरोप ‘संसद सरकारको छायाँमा सिमित भयो’

सांसद गगन थापाले संसद सरकारको छायाको रुपमा सिमिति हुँदै गएको आरोप लगाउनुभएको छ ।

संसदीय समितिद्वारा प्रस्तावित राजदूतको नाम अनुमोदन

समितिको बैठकले चार देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ ।

‘उपचार खर्च नदेउ’

अवकाश पाएका कर्मचारीहरुलाई उपचार खर्च दिने प्रावधान तत्काल हटाउन सरकारलाई निर्देशन दिएको छ ।

‘आईफा रोक्न संसदीय समितिले दिएको निर्देशन अनधिकृत’

आईफा अवार्ड रोक्न संसदीय समितिले दिएको निर्देशन अनधिकृत भएको बताउनुभएको छ ।