श्रावण २४, २०७७ शनिबार
Logo


Tag: सनराइज बैंक

सनराइज बैंकको क्यालेन्डर विमोचन

काठमाडौं । सनराइज बैंक लिमिटेडको नयाँ वर्ष २०७६ सालको क्यालेन्डर विमोचन भएको छ । एक औपचारिक समारोहकाबीच बैंकको केन्द्रीय कार्यालय, गैरिधारामा क्यालेन्डर विमोचन गरियो । बैंकले अन्नपूर्ण पोष्ट दैनिकको अंकुर

सनराइज बैंक लिमिटेड तथा डलर स्मार्ट ग्लोबलबीच सम्झौता

काठमाडौं ।सनराइज बैंक लिमिटेड तथा डलर स्मार्र्र्ट ग्लोबल बिच विप्रेषण सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनलाइन रेमिट्यान्स प्रणालीको भएको हुँदा अष्ट्रेलिया र हङ्ग्रकङ्गमा रहनु भएका नेपालीहरुलाई नेपालमा पैसा

सनराइज बैंक अध्यक्ष दुगडको शपथ

काठमाडौं । सनराइज बैंकको संचालक समिति अध्यक्ष मोतीलाल दुगडले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । अध्यक्ष दुगडले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालसँग मंगलबार शपथ लिनुभएको हो