स्वास्थ्य हामी सबैका लागि महत्वपूर्ण भएकाले स्वास्थ्य क्षेत्रको विकास र सुधार सबै मिलेर प्रभावकारी बनाउनुपर्ने नगर प्रमुखकाे भनाइ छ ।
सप्तरी । जिल्लामा गर्भपतनको आरोपमा तीन जना पक्राउ परेका छन् । शनिबार महादेवा गाउँपालिका–४ की २४ वर्षीया पुनितादेवी यादवलाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा सप्तरी प्रहरीले स्थानीय तीन जनालाई पक्राउ
सप्तरी । विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएर फरार रहेका ५ सय५ अपराधी पक्राउ परेका छन् । चालु आर्थिक वर्ष ०७७/७८ को साउनदेखि माघ मसान्तसम्मको अवधिमा पछिल्लो पटक विगत
जसपा नेता राजेन्द्र महताेले लोकतन्त्र र संघीयतालाई समाप्त पार्न ओलीले प्रतिगमनको बाटो अपनाएको आरोप लगाउनुभएको छ ।
लोकतन्त्रलाई धरापमा पारेर ओलीले संसद विघटन गरेको र प्रतिगमणतिर फर्किएको महतोको भनाइ छ ।
सप्तरी । जिल्लाका स्थानीयको सहयोगमा बालिका र वृद्धबीच हुन लागेको विवाह रोकिएको छ । बालिकाको उमेर नपुगी विवाहका लागि छलफल भइरहेको सूचना पाएपछि पुगेको प्रहरीले चार जनालाई नियन्त्रण लिई बालविवाह
सप्तरी । हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित सकरदही टोलमा आज बिहान आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । कङ्कालिनी–२ सकरदही निवासी जगन सुतिहारको गाईगोठबाट शुरु भएको आगलागीमा परी नारायण सुतिहार,
सप्तरी । राजविराजमा एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । आइतबार साँझ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका मेडिकल
सप्तरी । छिन्नमस्ता गाउँपालिका–५ स्थित लोखरम टोलमा आगलागीमा हुँदा गाईगोठसहित तीन घर जलेर नष्ट भएका छन् । शनिबार स्थानीय राजदेव सुतिहारको गाईगोठमा लागेको आगोले उहाँको गाईगोठ पूर्ण रुपमा जलेको छ
सप्तरी । वीरेन्द्र बजारमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–१ का ३५ वर्षीय रामकुमार खत्वे मण्डल रहेकोे प्रहरी उपरीक्षक राजेन्द्र धमलालले जानकारी दिनुभयो