Logo मंसिर ९, २०७७ मंगलबार


Tag: सप्तरी

परिचय पत्र वितरणका लागि अभिलेख संकलन शुरु

सप्तरी जिल्लामा राष्ट्रिय परिचय–पत्र वितरणका लागि अभिलेख संकलन कार्य सुरु गरिएको छ ।

शहीद परिवारलाई लैनाे भैंसी

पहिलो चरण अन्तर्गत ३४ शहीद तथा घाइते परिवारलाई लैनाे भैंसी वितरण गरिएको हो ।

जनकपुर हुलाक कार्यालयमा सञ्चारकर्मीकाे धर्ना

आफूहरुको मागको सुनुवाई नभए नभए मुख्यमन्त्री र प्रधानमन्त्री कार्यालयमा धर्ना दिने उहाँको चेतावनी छ ।

मिनिट्रकले म्याजिकलाई ठक्कर दिँदा एककाे मृत्यु, १२ घाइते

सप्तरीमा मिनिट्रकले यात्रुवाहक म्याजिकलाई ठक्कर दिँदा १२ जना घाइते भएका छन् ।

सप्तरीमा दुई बालबालिकको मृत्यु

डाक्नेश्वरी नगरपालिकामा  साढेले कुल्चेर ३ वर्षीया बालिका तथा कंचनरुप नगरपालिकामा सर्पको टोकाईले ७ वर्षीय बालकको बुधवार राति मृत्यु भएको हो ।

बस्तीमै थुनिए गोबरगाढाका स्थानीय

हनुमाननगर कंकालिनी नगरपालिकाका ८० घरपरिवार बस्तीमै थुनिएका छन् ।

मध्यराति गाउँपालिका अध्यक्षको घरमा बम बिस्फोट

बमको छर्रा लागेर गोइत समान्य घाइते भएका छन् ।

सर्वसत्तावादी ढङ्गमा सरकारः भण्डारी

भण्डारीले सरकार शक्ति पृथकिकरणको सिद्धान्त विपरित अघि बढेको आरोप लगाउनु भएकाे हाे ।

थारुहरूले आन्दोलन गर्ने

२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा भएकाे घटनामा एक बालकसहित सात सुरक्षाकर्मीको ज्यान गएको थियो ।

६० वर्षीय बुवाको कुटेर हत्या, छोरो फरार

जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा छोराको कुटाइबाट बुवाको मृत्यु भएको छ ।