Logo मंसिर १४, २०७७ आइतबार


Tag: सप्तरी

सप्तरीमा काेराेना संक्रमितकाे संख्या ९१६ पुग्याे

स्वास्थ्य कार्यालय सप्तरीका अनुसार थपिएकामध्ये सप्तरी जिल्ला अदालतका एक जना न्यायाधिस, दुई जना कर्मचारी र एक जना सुरक्षागार्ड छन् ।

चन्द समूहकी केन्द्रीय सदस्यसहित दुई जना पक्राउ

सप्तरी । नेत्र विक्रम चन्द समूहकी केन्द्रीय सदस्यसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय सदस्य ४१ वर्षीया उमा भुजेल र नेता ३१ वर्षीय सुमन सिंह पौडेललाई बिहीबार प्रहरीले

जिपको ठक्करबाट साइकलयात्रीको मृत्यु

फाइल तस्बिर सप्तरी । खडक नगरपालिकामा जिपको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । खडक–३ बनरझुलामा को.२ च १०२८ नम्बरको पिकअप गाडीले सोमबार राति ठक्कर दिँदा खडक–४ अमहा बस्ने ५०

सप्तरीमा २२ प्रहरीसहित थप २७ जनामा कोरोना संक्रमण पुष्टि

विद्यानन्द राम राजविराज । सप्तरीमा एकै दिन २२ प्रहरीसहित थप २७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार २ नम्वर प्रदेश प्रहरी तालिम केन्द्र

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ८४ पुग्यो

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय बृद्वको

काेराेना संक्रमितद्वारा महिला स्वास्थयकर्मीमाथि दुर्व्यवहार

आइसोलेसनमा बसेका केही कोरोना संक्रमितहरुले महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटना बाहिरिएको छ ।

चार चिकित्सकसहित १४ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

अस्पतालमा यसअघि पनि एक सरसफाईतर्फका कर्मचारी र अस्पताल परिसरभित्रै रहेको पोषण गृहकी एक कर्मचारीमा संक्रमण पुष्टि भएको थियो ।

समुदायस्तरमा फैलियो कोरोना, जनप्रतिनिधिले लापरबाही गरेकाे खुलासा

विद्यानन्द राम राजविराज । जनप्रतिनिधिको लापरबाहीका कारण राजविराजका समुदायस्तरमा कोरोना संक्रमण फैलिएको खुलेको छ । पत्नीको उपचारकालागि भारत पुगेका मृतक व्यापारीलाई नेपाल भित्र्याउनेदेखि व्यापार गर्न समेत छुट दिएर जनप्रतिनिधिले नै

सप्तरीमा १४ जनामा काेराेना संक्रमण, समुदायमा फैलिएको पुष्टि

समुदायस्तरमा संक्रमण पुष्टि भएसँगै कोरोना नियन्त्रण तथा रोकथामका निम्ति थप निर्णय गर्न बैठक बस्ने तयारी गरिएकाे जनाएको छ ।

सप्तरीमा थप १४ जनामा काेराेना संक्रमण

सप्तरी । जिल्लामा बुधबार थप १४ जना नयाँ संक्रमित फेला परेसँगै राजविराज नगरपालिकामा सदरमुकामस्तरमा कोरोना फैलिएको छ । स्वास्थ्य कार्यालय सप्तरीले राजविराजमा समुदायस्तरमा कोरोना फैलिएको पुष्टि गरेको हो । कार्यालयका