Tag: सभामुख

महराको आज अन्तिम सुनुवाइ, के होला फैसला ?

काठमाडौं । वहिर्गमित सभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । महराको मुद्दामा के होला भनेर सर्वत्र चासो भइरहेको बेला आइतबार सुनुवाई हुन लागेको हो । वर्हिगमित सभामुख महराले

बाबुरामको प्रस्ताव : सभामुखलाई प्रधानमन्त्रीभन्दा माथि राखौँ

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका सांसद डा. बाबुराम भट्टराईले राज्यको वरियदाक्रममा सभामुखलाई प्रधानमन्त्री भन्दा माथि राख्न प्रस्ताव गर्नुभएको छ । प्रधानमन्त्री भट्टराईले मंगलबार प्रतिनिधिसभामा बोल्दै त्यस्तो प्रस्ताव राख्नु

देउवाले अग्निलाई संसदमै भने– तपाई कसको सभामुख ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुख बनाउन पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पनि सहयोग र समर्थन छ । सभामुखमा सापकोटालाई समर्थन गरेकै

सभामुख अग्निलाई अदालतको अग्निवाण

अर्जुनकी पत्नी पूर्णीमाया लामाले  अग्नि सापकोटालाई नै सोधेकी छन्– मेरो श्रीमान खै ? उत्तर पाइनन, गार्डले लुकाएरै लगे । ठूलै संघर्ष गरेको छ, अर्जुनको परिवारले न्याय पाउन । जिल्ला अदालत

अग्नि सापकोटा : हेडमास्टरदेखि सभामुखसम्म

काठमाडौं । चार महिनादेखि नेतृत्वविहीन रहेको प्रतिनिधिसभाले सभामुख पाएको छ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य अग्नि सापकोटा प्रतिनिधिसभाको सभामुख बन्नुभएको छ । प्रतिनिधिसभामा सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्नुभएका

सम्माननीय सभामुख सापकोटाको अशोभनीय दौड (भिडियोसहित)

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएपछि प्रतिनिधिसभामा आइतबार खुशीयाली छायो । सत्ता र प्रतिपक्षका सांसदहरु उहाँलाई बधाई दिन पहिल्यैदेखि आत्तुर

संसदले पायाे सभामुख

काठमाडाैं । प्रतिनिधिसभाले नेतृत्व पाएको छ । चार महिनादेखि नेतृत्वविहीन प्रतिनिधिसभाले आइतबार सभामुख पाएको हो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य अग्नि सापकोटा सभामुख बन्नुभएको

सभामुख उम्मेदवार सापकोटाको सुनुवाई स्थगित

काठमाडौं । सभामुखका एकल उम्मेदवार अग्नि सापकोटाको सुनुवाई स्थगित भएको छ । काभ्रेका अर्जुन लामा हत्या प्रकरणलाई आधार बनाएर ‘सापकोटालाई सभामुख नबनाउन’ परेको रिटमा सर्वोच्चले सापकोटालाई उपस्थितका लागि आइतबार अदालत

सापकोटा सभामुखमा निर्विरोध, अदालतमा ?

काठमाडौं । चार महिनादेखि रिक्त प्रतिनिधिसभाको सभामुख आज पूर्ति हुँदैछ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य अग्नि सापकोटा सभामुखमा निर्विरोध हुने निश्चित छ । सिन्धुपाल्चोक प्रतिनिधिसभामा

सभामुख उम्मेदवार सापकोटालाई अदालत उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौं । सभामुखका उम्मेदवार अग्नि सापकोटालाई सभामुखमा निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख निर्वाचित नगर्न र गिरफ्तार गर्न माग गर्दै