Logo मंसिर १०, २०७७ बुधबार


Tag: समिति

‘संघीय लोकतान्त्रिक गणतन्त्र’ शब्द सरकारलाई किन भारी !

सांसद विजय सुब्बाले असंवैधानिक निर्णय भए समितिले त्यसै अनुसार निर्णय गर्नुपर्ने र मुद्दा हाल्नुपर्ने बताउनुभयो ।

देशकाे नाम ‘नेपाल’ मात्र लेख्ने सरकारी निर्णय फिर्ता गर्न निर्देशन

समितिको निर्णयमा भने सत्तारुढ दलकै दुई जना सांसदहरुले फरक मत राखेका छन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन

समितिले सोमबार परराष्ट्रमन्त्रीसँग गरेको छलफलपछि साे निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको हो ।

जलविद्युत् पत्रकार समाज गठन

कास्की । जिल्लामा जलविद्युत् सम्बन्धी समाचार लेखिरहेका पत्रकारहरुले एक संयुक्त समाज गठन गरेका छन् । यहाँको माछापुच्छ्रे गाउँपालिकाका पत्रकार भरत कोइरालाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको हो । आइतबार

संसदीय समितिका निर्देशनहरु कार्यान्वयनमा समस्या

समितिहरुले पनि आफ्नो कार्यक्षेत्रमा दिएका निर्देशन दिएपछि पालना भए/नभएको विषयमा खासै चासो राख्ने गरेको भने पाइएको छैन ।

प्रस्तावित राजदूतविरुद्ध समितिमा गम्भीर प्रकृतिका चार उजुरी

उजुरी खोलिएसँगै पत्रकारहरुसँग कुरा गर्दै सभापति कर्णले गम्भीर प्रकृतिका चारवटा उजुरी परेको बताउनुभयो ।

किन हुँदैछ गैँडाको मृत्यु ? कारण खोज्न समिति गठन

गतवर्ष प्राकृतिक कारणले निकुञ्जमा २६ गैँडा मरेका थिए । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या ४३ थियो ।

१३ जिल्लाका ७३ स्थान उद्वार उडानका लागि निषेधित !

छलफलमा गृहमन्त्री थापाले आरक्षण र निषेधित क्षेत्रमा उद्दार उडान गर्न अनुमति दिने अधिकार स्थानीय प्रशासनलाई दिन नसकिने स्पस्ट पार्नु भएको हो ।

पासपाेर्ट आफैसँग राख्न पाउने व्यवस्था गर्न माग

घरेलु कामदारका रुपमा जाने कामदारको तालिम र श्रम सम्झौताको मापदण्ड बनाउन उहाँले आग्रह गर्नुभयो ।

ऐन विपरित सञ्चालित नेटवर्किङ व्यवसाय खारेज गर्न सुझाव

उहाँले उपसमितिले दिएको सुझाव लागू भएपछि नेपाली जनता ठगिने सम्भावना नरहने स्पस्ट पार्नुभयो ।