Tag: सम्झौता

राष्ट्रिय बाणिज्य बैंक र ग्रामीण उद्यम तथा बिप्रेषण आयोजनाबीच कर्जा सहकार्य सम्झौता

बाणिज्य बैंक र उद्योग ग्रामीण उद्यम तथा बिप्रेषण आयोजनाबीच मंगलबार सम्झौता भएको हो ।

‘आवधिक कृषि कर्जा लगानी सम्झौता’

बैंकले कृषि व्यवसाय तथा पेशामा संलग्न रहेका व्यक्तिहरुलाई सहयोग गर्ने उद्देश्यले विगत देखि नै कृषि कर्जा प्रवाह गर्दै आइरहेको छ । 

जनता बैंकका ग्राहकलाई ओम हस्पिटलमा छुट

जनता बैंक र ओम अस्पताल चावहिलबीच स्वास्थ्य सेवामा छुट गर्ने सम्झौता भएको छ ।

ग्लोबल आईएमई बैंक र एनएलजी इन्स्योरेन्सबीच सम्झौता

ग्लोबल आइएमई बैंक र एनएलजी इन्स्योरेन्स कम्पनीबीच संस्थागत अभिकर्ता सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

ग्लोबल आइएमई बैंकका ग्राहक तथा कर्मचारीलाई उपचारमा छुट

बैंकले विभिन्न संघ संस्थासँग समन्वय गरी नयाँ योजनाहरु ल्याउने गरेको छ ।

मेगा बैंक र प्राइम लाइफ इन्स्योरेन्सबीच सम्झौता

मेगा बैंकका देशभरका १ सय २ शाखाबाट प्राइम लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् ।

जनरल इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच बीमा सम्झौता

जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि. (जिआईसी नेपाल) र सिद्धार्थ बैंक लिमिटेडबीच बीमा सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।

ग्लोबल आइएमई बैंक र सन नेपाल लाइफ इन्सुरेन्स बीच सम्झौता

ग्लोबल आइएमई बैंक र सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीबीच संस्थागत अभिकर्ता सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

राष्ट्रिय वाणिज्य बैंक र नेपाल भलिबल संघबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल भलिबल संघ बीच पांचौ र छैठौं राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितालाई मूख्य प्रायोजन गर्ने सम्झौता भएको छ ।

ग्लोबल आईएमई बैंक र बीमा संस्थानबीच सम्झौता

ग्लोबल आईएमई बैंक र राष्ट्रिय बीमा संस्थानबीच बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।