Tag: सलमान खान

कालो हरिण प्रकरणः सलमानलाई अदालतको कडा चेतावनी

कालो हरिण मारेको अभियोग लागेको सलमानलाई अदालतले कडा चेतावनी दिको छ ।

अहिलेसम्मकै बढी मूल्यमा ‘बिगबोस’ होस्ट गर्दै सलमान

मिडियामा अनुसार सलमानलाई ‘बिगबोस १३’ होस्ट गर्नको लागि च्यानलले ठूलो रकम अफर गरेको छ ।

सलमानलाई २०० करोडको सफलता

हरिण सिकार काण्डमा सफाई पाएको दुई पछि नै उनको फिल्म ‘भारत’ २०० करोड क्लब प्रवेश गरेको हाे ।

आफ्नै दुई फिल्मलाई पछि पार्दै सलमान, ‘भारत’को दुई साताको कमाई कति ?

सलमान खानको फिल्म ‘भारत’ अहिले पनि हलहरुमा प्रदर्शन भइरहेको छ ।

विश्वकपले छोएन सलमानलाई, पहिलो दिनकाे कमाइ यति

इदको अवसरमा प्रदर्शनमा आएको बलिउड फिल्म ‘भारत’ले बक्स अफिसमा राम्रो कमाइ गरेको छ ।

मोदीसहित यी तीन व्यक्तिसँग डिनर गर्न चाहन्छिन् कट्रिना

यस्तै दोश्रो नाम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लिएकी कट्रिनाले तेश्रो नाम युनाइटेड स्टेट सेक्रेटरी कोंडोलीजा राज को हो ।

विवाह नहुनुको कारणबारे पहिलो पटक मिडियामा बाेले सलमान

भारतीय स्टार अभिनेता सलमान खानले मिडियामा पहिलोपटक विवाह नहुको कारणबारे बताएका छन् ।

विवेकको एक ट्वीट, जसले बलिउड तरङ्गित बन्याे

महिला आयोगले कारबाहीको सिफारिस गरेसँगै विकेक आबेरायले आफ्नो ट्वीट हटाउँदै मागी मागेका हुन् ।

सलमानले सन्तानका लागि कोख भाडामा लिने

सलमानसँग एउटै प्रश्न गर्छन्,‘विवाह कहिले गर्नुहुन्छ ?’ ग्यालेक्सी अपार्टमेन्ट कहिले विवाहोत्सवमा झकिझकाउ हुन्छ ?

सलमान र ऐश्वर्यको २० वर्ष पुरानो तस्बिरको रहस्य

सम्बन्ध टुटेको दशक कटिसक्दा उनीहरुको पुरानो गोप्य तस्विर सार्वजनिक भएको छ ।