म्याग्दी । जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोटका तमाने र खबरा क्षेत्रमा सलहले उपद्रो मच्चाउन थालेको । एक महिनाअघि धवलागिरि हिमालको फेदीतिर देखिएको सलह यसबेला तल्लो म्याग्दीको समथरफाँटमा छपक्कै देखिएको छ ।
वयस्क सलह लामो दुरी उड्न सक्छन् र यसको झुण्डले बसेको ठाउँमा भेटे जति सबै हरिया बोट बिरुवालाई सखाप बनाउँछ ।
काठमाडौं । चीनको दक्षिण पश्चिम युनान प्रान्तमा सलह पुगेको छ । युनानमा १० हजार तीन सय ८९ हेक्टरभन्दा बढी क्षेत्रको बाली आइतबार सलहले सखाप पारेको बताइएको छ । कृषि अनुसन्धान
कञ्चनपुर । जिल्लाका विभिन्न स्थानमा सलह किराको झुण्ड देखा परेपछि किसान चिन्तित बनेका छन् । पुनर्वाश नगरपालिका–१२ मा बिहीबार राति देखिएको सलह शुक्रबार सम्ममा जिल्लाका विभिन्न स्थानमा देखिएपछि किसान चिन्तित
काठमडौं । भारतको सीमा बिहार र उत्तर प्रदेशमा रहेका सलहका झुण्ड जतिसुकै बेला पनि नेपाल आउन सक्ने सम्भावना बढेको छ । सिमावर्ती क्षेत्रका विभिन्न ठाउँमा फैलिएका झुण्ड ठूलो सङ्ख्यामा भने
काठमाडौं । नेपालमा सलह किराको मूल्य बढेको छ । सलहको मूल्य प्रतिकिलो २० रूपैयाँबाट ५ सय रुपैयाँ पुगेकाे हाे । सरकारले एक किलो सलह ल्याउनेलाई ५ सय रुपैयाँ दिने प्रस्ताव
काठमाडौं । यहाँका गाउँगाउँमा फेरि सलह भित्रिएको छ । सोमबार बिहानदेखि जिल्लाका प्रायः सबैजसो क्षेत्रमा फैलिएको सलह मकैबालीमा छिरेपछि किसानले टिन र थाल ठटाउँदै सलह भगाउन थालेका छन् । किसानले
झापा । यहाँको एक नगरपालिकाले सलह किरा खरिद गर्ने भएको छ । जिल्लाको अर्जुनधारा नगरपालिकाले सलह किरा खरिदका लागि ५ लाख बजेट विनियोजन गरेको हो । सलहबाट कृषि क्षेत्रमा हुने
सलह किराबाट उत्पन्न विपद्को असर पनि भयावह नै देखिन्छ ।
सांसदहरुले थाल ठटाएर अथवा गीत गाएर सलह भगाउने कुरा असम्भव भएकाले विषादीको प्रयोग गर्ने या अन्य कुनै विकल्प किसानलाई दिनुपर्ने बताए ।