सल्यान । जिल्लाबाट चालु आर्थिक वर्षको ४ महिनामा २२ करोडभन्दा बढीको कृषिजन्य वस्तु निर्यात भएको छ । गत साउनदेखि कात्तिकसम्म जिल्लाबाट २२ करोड १२ लाख २७ हजारको कृषिजन्य वस्तु निर्यात
सल्यान । जिल्लामा वन्यजन्तु उद्धार केन्द्र स्थापना गरिएको छ । विभिन्न स्थानबाट उद्धार गरी ल्याइएका वन्यजन्तु राख्न जिल्लामा पहिलो पटक केन्द्र स्थापना गरिएको हो । घाइते तथा अशक्त वन्यजन्तुको संरक्षणका
सल्यान । जिल्लामा पिसीआर परिक्षणका लागि संकलन गरिएको स्वाब आर्थिक अभावका कारण अस्पतालमै थन्किएको छ । संकलित स्वाब सुर्खेतसम्म पुर्याउन अर्थाभावका कारण पठाउन नसकेपछि अस्पतालमानै थन्किएको हो । कोरोना परीक्षण
सल्यान । जिल्लामा बहुविवाहको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । बन्गाड कुपिण्डे नगरपालिका ९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाईलाई कान्छी श्रीमती भनिने ग्वामी बिष्टसँगै प्रहरीले पक्राउ गरेको हाे । स्थानीयले बहुविवाह
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बस सडकबाट ३० मिटर तल खसेको छ ।
फाइल तस्बिर सल्यान । जिल्लामा गुडिरहेको बसबाट खसेर एकजनाको मृत्यु भएको छ । बाँफुखोलाबाछट दाङका लागि छुटेको ना.५ख १००१ नम्बरको बसबाट खसेर बागचौर नगरपालिका ११ का २१ वर्षीय एकराज खड्काको
मिना बुढाथोकी सल्यान । कोरोना संक्रमणका कारण सल्यानमा पहिलो पटक एक व्यक्तिको मृत्युु भएको छ । शारदा नगरपालिका–१ दारिमचौरका ६८ वर्षीय चित्र बहादुर भण्डारीको कोरोना संक्रमणबाट मृत्युु भएको हो ।
सल्यान । यहाँ जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दाङको तुल्सीपुरबाट रोल्पाको सुखाओढारजाँदै गरेको लु १ ज २९११ नम्बरको जीप छत्रेश्वरी गाउँपालिका–४ दिवागघारीमा दुर्घटना हुँदा चालकसहित तीन
सल्यान । जिल्लामा ट्याक्टर दुर्घटनामा परि एक युवकको मृत्य भएको छ । सल्लीबजारबाट कुशे गाउँपालिका –६ जाँदै गरेको भे १ त ८३१४ ट्याक्टर दुर्घटना हुँदा सह चालकको मृत्यु भएको हो
भैंसी पालनमा हौसिएका किसानलाई अझै प्रोत्साहन गर्न उत्पादित दूध प्रदेश राजधानी सुर्खेतसम्म पठाउने तयारी भई रहेको छ।