Tag: सवारी दुर्घटना

दुर्घटनामा दुई महिलाको मृत्यु

पोखरा र वीरगञ्जमा सवारी दुर्घटनामा दुई महिलाको ज्यान गएको छ । पोखरामा ट्र्याक्टर दुर्घटनामा परेर मङ्गलबार बेलुकी पोखराको चाउथेमा एक महिलाको मृत्यु भएको छ ।

सुमो र ट्रक ठोक्किँदा दुई घाइते

सिन्धुलीं। सिन्धुली माडी नगरपालिकामा सुमो र ट्रक ठोक्किँदा दुई यात्रु घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ । नगरपालिकाको वडा नम्बर २ मा सुमो र ट्रक

मध्यरातमा तीन सवारी ठोक्किँदा तीनको मृत्यु, ७ घाइते

चारकोशे जंगलमा तीन सवारी एक आपसमा ठक्कर खाँदा तीनजनाको मृत्यु भएको छ ।

सवारी दुर्घटनामा तीनजनाको मृत्यु

सिरहाको लहान नगरपालिका– १३ भोटियाटोल चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।

सवारी दुर्घनामा दुईको मृत्यु, दुई घाइते

चितवन र भक्तपुरमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

सवारी दुर्घटनामा २० जनाको मृत्यु

याङ्गुन । म्यानमारको मन्दालाए राजमार्गमा गत महिना भएका सवारी दुर्घटनाहरुमा कम्तीमा २० जनाको मृत्यु हुनुका साथै एकसय १३ जना घाइते भएका प्रहरी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । म्यानमारको सबभन्दा

स्कुटर पल्टिँदा युवकको मृत्यु

दाङ । घोराही उपमहानगरपालिकामा स्कुटर पल्टिँदा एक युवकको मृत्यु भएको छ । उपमहानगरपालिका वडा नम्बर १४ मा मंगलबार रा ४ प ३८२२ नम्बरको स्कुटर पल्टिँदा त्यही ठाउँका प्रकाश आचार्यको मृत्यु

सवारी दुर्घटनामा सवारीधनी कर्माको मृत्यु

रामेछाप । मन्थली नगरपालिका–२ करमबोटमा सोमबार माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक महिला गम्भीर घाइते भएकी छिन् । मृत्यु हुनेमा माइक्रोबसका धनी काठमाडौँ मनमैजुका ४५ वर्षीय

‘सडक निर्माणमा ध्यान नदिँदा दुर्घटना बढ्यो’

काठमाडौं । सरकारी निकाय र निर्माण व्यवसायीले सडक निर्माणमा ध्यान नदिन  दुर्घटना बढिरहेको भन्दै प्रतिनिधिसभाका सदस्यले सरकार र सदनको ध्यानाकर्षण गराउनुभएको छ । । प्रतिनिधिसभाको शनिबारकाे बैठकमा सुदूरपश्चिमको पहाडी जिल्लामा

सवारी दुर्घटनामा तीनको मृत्यु, एक घाइते

काठमाडौं । धादिङ र मोरङमा सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । आँगनमा गफ गरेर बसिरहेका बेला पार्किङका लागि आएको गाडीले किचेर गल्छी गाउँपालिका वडा नं ५ सागिनेमा आइतबार