Tag: सवारी दुर्घटना

ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु

बारामा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

सात दुर्घटनामा नौ जनाको मृत्यु

करिब १७ घण्टाको अवधिमा भएका ७ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ ।

रसुवामा टाटासुमो दुर्घटना : दुईको मृत्यु, चार घाइते, तीन बेपत्ता

रसुवाको मैलुङ–स्याफ्रुबेसी सडक खण्डमा टाटासुमो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दुवै सवारी साधन र ट्याङकर चालकलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिएको छ ।

बबरमहलकाे जेब्राक्रसिङमा मोटरसाइकल दुर्घटना, ४ घाइते

राजधानीको बबरमहलमा मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा परि चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

मिनिट्रकले म्याजिकलाई ठक्कर दिँदा एककाे मृत्यु, १२ घाइते

सप्तरीमा मिनिट्रकले यात्रुवाहक म्याजिकलाई ठक्कर दिँदा १२ जना घाइते भएका छन् ।

तीन घण्टामा तीन दुर्घटना, तीनजनाकाे मृत्यु

दुर्घटना भएका सबै स्थानमा तत्काल खटिई गएको स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पाँच घण्टामा पाँच दुर्घटना, छ जनाको मृत्यु

करिब ५ घण्टाको अवधिमा भएका ५ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

जिपको ठक्करबाट बालिकाको मृत्यु

निस्दीको वडा नम्बर १ स्थित राहुवनमा लु १ ज २४४४ नम्बरको जिपले ठक्कर दिँदा १६ महिनाकी रितिका पौडेल क्षेत्रीको मृत्यु भएको हो ।

राजले गुडिरहेको जिपबाट हाम फाले, १० को मृत्यु

पञ्चेश्वर गाउँपालिका–६ का ४० वर्षीय राज कोलीले गिरेगडाबाट देहीमाडौंतर्फ आइरहेको म १ ज ११९ नम्बरको जिपबाट हाम फालेका हुन्।