Logo कार्तिक ९, २०७७ आइतबार


Tag: सवारी दुर्घटना

जिपको ठक्करबाट बालिकाको मृत्यु

निस्दीको वडा नम्बर १ स्थित राहुवनमा लु १ ज २४४४ नम्बरको जिपले ठक्कर दिँदा १६ महिनाकी रितिका पौडेल क्षेत्रीको मृत्यु भएको हो ।

राजले गुडिरहेको जिपबाट हाम फाले, १० को मृत्यु

पञ्चेश्वर गाउँपालिका–६ का ४० वर्षीय राज कोलीले गिरेगडाबाट देहीमाडौंतर्फ आइरहेको म १ ज ११९ नम्बरको जिपबाट हाम फालेका हुन्।

सात दुर्घटनामा नौ जनाको मृत्यु

दुर्घटना भएका सबै स्थानमा तत्काल खटिई गएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै आवश्यक अनुसन्धान समेत गरिरहेको छ ।

दैलेखमा मिनिट्रक दुर्घटना, तीनजनाको मृत्यु

प्रहरी चौकीले ३ वटा शव जलेको अवस्थामा भेटिएको जानकारी दिएको छ ।

साँढेलाई जोगाउँदा दुर्घटना (९ तस्बिर)

साँढेलाई जोगाउने क्रममा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले जानकारी दिनुभयो ।

बस र ट्रक ठोक्किँदा २ को मृत्यु, २५ घाइते

सिरहामा बस र ट्रक ठोक्किँदा २ जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् ।

साँझ परेपछि तीन दुर्घटना, तीनैजनाकाे मृत्यु

काठमाडाैं, दाङ र बारामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

सवारी दुर्घटनामा १५ जनाको मृत्यु

जिल्लामा १० महिनाको अवधिमा ८४ सवारी साधन दुर्घटनामा परेका छन् । त्यसमा १५ जनाले जीवन गुमाएका छन् ।

गजुरीमा दुई मोटरसाइकल ठोक्किएपछि…

धादिङको गजुरीमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएका छन् ।

पाँच घण्टामा तीन दुर्घटना, तीनजनाको मृत्यु

दुर्घटना भएका सबै स्थानमा तत्काल खटिई गएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै आवश्यक अनुसन्धान समेत गरिरहेको छ ।