Logo कार्तिक १२, २०७७ बुधबार


Tag: सवारी दुर्घटना

दुर्घटनामा ९१ को मृत्यु

चितवन । जिल्लामा सवारी दुर्घटना भयावह बन्दै गएको छ । यस वर्ष ६ महिनामा १ सय ६१ दुर्घटना भएको छ । त्यसमा ९१ जनाले जीवन गुमाएका छन् । दुर्घटनामा ३

बसबाट ओर्लदा लडेर मृत्यु

नारायण थापा भक्तपुर । कटुञ्जे प्रगतिचोकमा एक यात्रुको बुधबार बसबाट ओर्लने क्रममा लडेर मृत्यु भएको छ । ओखलढुङ्गा ज्यामिरे २ की प्रतिमा वाग्ले बानिँया बसबाट ओर्लदा लडेकी हुन् । कटुञ्जे

बस र ट्रिपर ठोकिँदा ४ घाइते

सनिउल्ला धोबी कपिलवस्तु । शिवराज नगरपालिकामा बुधबार बस र ट्रिपर ठोकिँदा ४ जना घाइते भएका छन् । नगरपालिकाको वडा नम्बर १ शिवपुरमा दाङबाट काठमाडौ तर्फ गइरहेको ना ६ ख ३९७२ नम्बरको

बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा २ को मृत्यु

झापा । झिलझिलेमा बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । बा १३ च ३१२८ नम्बरको बोलेरोले मे ४ प ३२ नम्बर मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकमा सवार दुबै

चढ्न लागेकै बाेलेरोले च्यापिएर मृत्यु

भगीरथ भण्डारी इलाम । फाकफोकथुम गाउँपालिकाका ७२ वर्षीय सोमप्रसाद दाहाल सोमबार बिहान आमचोकमा गाडी कुरिरहेका थिए, तर गाडी कुराई नै दुखद् बन्न पुग्याे । चढ्नको लागि उनले जुन गाडी पर्खेका

ट्रकले स्कुटरलाई ठक्कर दिँदा पत्रकार पौडेलको निधन

चितवन । पत्रकार प्रवीण पौडेलको सवारी दुर्घटनामा निधन भएको छ । ट्रककाे ठक्करबाट सख्त घाइते पौडेलको उपचारको क्रममा शुक्रबार निधन भएको हो । एपिवान टेलिभिजनकर्मी पौडेलले चलाएको बा ६१ प

सविनालाई टेम्पुले लडायो, ट्रिपरले किच्यो

पर्सा । वीरगञ्जमा बुधबार टेम्पुबाट ओर्लने क्रममा ट्रिपरले किचेर एक महिलाको मृत्यु भएको छ । ना ६ ख ७२८२ नम्बरको टिपरले किच्दा पोखरिया नगरपालिका वडा नम्बर ७ निवासी सविना खातुनको मृत्यु

सवारी दुर्घटनामा ४ को मृत्यु

काठमाडौं । सुनसरी, सप्तरी र रौतहटमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । सुनसरीईनरुवा नगरपालिका–३ स्थित  को १२ प ९५०८ नम्बरको मोटरसाइकल ट्याक्टरमा ठोक्किदा एक जनाको मृत्यु

ट्रिपरको ठक्करबाट वृद्धको मृत्यु

कपिलवस्तु । शिवराज नगरपालिकामा अाइतबार ट्रिपरको ठक्करबाट  वृद्धको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर १ स्थित बनकस जंगलमा लु १ ख ५४९५ नम्बरको ट्रिपरले वृद्धलाई ठक्कर दिएको हो ।

सवारी दुर्घटना : ४ को मृत्यु १० घाइते

काठमाडौं । देशका विभिन्न ठाउँ भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेहरुको संख्या ४ पुगेको छ भने १० जना घाइते भएका छन् । मृत्यु हुनेमा  तनहुँको भानु नगरपालिका–९ बडहरेमा बसको ठक्करबाट ६६