Tag: साग

सागमा पदक जित्ने मकवानपुरका खेलाडी सम्मानित

पुष्पराज अधिकारी हेटौंडा । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगीतामा उपाधी जितेका मकवानपुरका खेलाडीलाई सम्मान गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुर र हेटौँडा उपमहानगरपालिकाले विजेता १३ खेलाडी र पाँचजना

सागमा स्वर्ण विजेता हमालसहित ६ पुरस्कृत

सुर्खेत । १३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा स्वर्ण पदक विजेता दीपक हमालसहित छ जना पुरस्कृत भएका छन् । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा

सागमा पदक विजेता खेलाडीलाई ललितपुरको सम्मान

ललितपुर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक जित्ने खेलाडीहरुलाई ललितपुर महानगरपालिकाले सम्मान गरेको छ । महानगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पदक विजेता खेलाडीहरुलाई सम्मान गरिएको

पदक प्राप्त खेलाडीलाई नगर परिक्रमा गराइयाे

काठमाडौं । नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक विजेता खेलाडीहरुलाई नगर परिक्रमा गराइएको छ । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद्का

सरकारद्वारा सागका विजेतालाई नगद पुरस्कारको घोषणा

काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद (साग) का विजेतालाई सरकारले नगद पुरस्कारको घोषणा गरेको छ । स्वर्ण पदक प्राप्त गर्न सफल विजेतालाई जनही ९ लाखका दरले नदग पुरस्का दिने प्रदान

दक्षिण एसियाली खेलकुद (साग) काे भव्य समापन

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) को १३औँ संस्करण समापन भएको छ । दशरथ रंगशालामा भव्य समारोह गरी मंगलबार समापन गरेको हो । समापन समारोहलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल सम्बोधन गर्नुभएको

महिला फुटबलमा नेपाललाई रजत पदक

कास्की । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला फुटबलमा नेपालले रजत पदकमै चित्त बुझाउनु परेको छ । पोखरा रंगशालामा साेमबार भएको फाइनलमा भारतसँग २–० ले पराजित भएपछि नेपालले

२० वर्षपछि बक्सिङमा स्वर्ण

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत बक्सिङमा नेपालले स्वर्ण पदक प्राप्त गरेको छ । सातदोबाटोस्थित सोमबार भएको बक्सिङ खेलमा नेपालले २० वर्षपछि स्वर्ण पदक प्राप्त गरेको हो

४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा

काठमाडौं । १३ औँ दक्षिण एसिलाली खेलकूद प्रतियोगिता (साग) मा ४५ स्वर्णसहित नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । आइतबार खेल सकिँदासम्म पदक तालिकामा भारतले पहिलो स्थान हात पार्दा

सागको फाइनलमा नेपालका दुई खेलाडी

काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत जुडो खेलमा नेपालका दुई खेलाडी फाइनलमा पुगेका छन् । लगनखेलस्थित आर्मीको कभर्डहलमा आइतबार भएको खेलमा प्रतिस्पर्धीलाई हराउँदै आ–आफ्नो तौल अन्तर्गत इन्द्रबहादुर श्रेष्ठ