Tag: साग खेलकुद

साग फुटबलमा नेपाललाई स्वर्ण

काठमाडाैं । दक्षिण एसियाली खेलकुद (साग) काे पुरूष फुटबलमा नेपालले स्वर्ण पदक प्राप्त गरेकाे छ । नेपालले भुटानलाई २–१ को अन्तरले पराजित गर्दै स्वर्ण पदक प्राप्त गरेकाे हाे । सागमा

साग खेलकुदकाे साताैँ दिन, नेपालले थप्याे २ स्वर्ण पदक

काठमाडाैं । नेपालमा जारी १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को सातौं दिन शनिबार विभिन्न १८ खेलमा प्रतिस्पर्धा भएका छन् । प्रतियोगिताको पछिल्लो परिणाम अनुसार भारतले एकसय ६ स्वर्ण, ६६

शनिबार सवारीसाधन नचलाउन ट्राफिक प्रहरीकाे आग्रह

काठमाडौं । महानगरीय ट्राफिक प्रहरीले शनिबार अतिआश्यक बाहेक सवारीसाधन नचलाउन आग्रह गरेको छ । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गतको म्याराथन शनिबार हुने भएकाले निश्चित अवधिका लागि सवारीसाधन नचलाउन

साग खेलकुदकाे चाैथाे दिन, नेपालले थप्याे ६ स्वर्ण

काठमाडाैं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को चौंथो दिन नेपाललाई ६ वटा स्वर्ण पदक थप भएका छन् । बुधबार थपिएकासहित नेपालको स्वर्ण पदक संख्या २९ पुगेको छ ।

प्रतिस्पर्धा

ललितपुर । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत सातदोबाटोमा भएको तेक्वान्दो प्रतियोगितामा नेपाल र भारतबीच प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिरः रत्न श्रेष्ठ

१३औँ साग फुटबलमा नेपालकाे विजयी शुरूवात

काठमाडौं । पुरुष फुटबलमा नेपाल विजयी भएको छ । नेपाल र भुटानबीच भएको खेलमा नेपालले भुटानविरुद्ध ४–० अन्तरले विजयी भएको हो । नेपाली टिमका लागि कप्तान सुजल श्रेष्ठले २ गोल

साग गल्फ मंगलबारदेखि

काठमाडाैं  । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गल्फ खेल मंगलबारदेखि पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा शुरु हुँदैछ । पार ७२ को कोर्समा बिहान १० बजे शुरू

तेक्वान्दोमा नेपाललाई सात स्वर्ण

काठमाडाैं । नेपालले घरेलु मैदानमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोको पुम्से विधातर्फ कुल ७ स्वर्ण जितेको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा मंगलबार सम्पन्न १३

नेपाल टेलिकमकाे निशुल्क फाेरजी सिमकार्ड

काठमाडाैं । नेपाल टेलिकमले १३औँ दक्षिण एशियाली खेलकूदमा सहभागी खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीहरुलाई निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराएको छ। नेपाल टेलिकम साग खेलकुदको अवधि मंसिर १५ देखि २४

साग खेलकुदः बुधबार भलिबल खेल हुने

काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा भोलिदेखि भलिबल खेल शुरु हुँदै छ । सागको औपचारिक उद्घाटन १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भए पनि भलिबल खेल भने भोलिदेखि नै